यी हुन् बलिउडका धनी व्यक्तिकी धनी श्रीमती, श्रीमानको २ गुणा बढी कमाई गर्छिन् - Purbeli News

एजेन्सी । बलिउडमा सबैभन्दा धनी कलाकारको सूचिमा सबैभन्दा पहिले सुनील सेट्टीको नाम आउँछ । त्यसो त सुनिलले थुप्रै फिल्महरुमा धनी व्यक्तिको भूमिका निर्भाह गरेका छन्, त्यस वास्तविक जीवनमा उनी त्योभन्दा धनी छन् भने उनीभन्दा धनी उनकी श्रीमती छिन् । सुनीलकी श्रीमती ‘माना शेट्टी’को आफ्नो अलग पहिचान छ र सम्पति पनि । उनी एक सुपरवोमन(व्यावसायिक महिला)...

सम्बन्धित सामग्री

च्याउबाट वार्षिक ३० लाख कमाई गर्दै देवेन्द्र

मोरङको उर्लाबारी –७ का ४२ वर्षीय देवेन्द्र बस्नेत च्याउको व्यावसायिक उत्पादनमा लाग्नु भएपछि वार्षिक ३० लाख बढी कमाई गर्दै आउनुभएको छ ।

पठान बन्यो भारत भित्र सबैभन्दा बढी कमाई गर्ने नम्बर १ हिन्दी फिल्म

मुम्बई, २१ फागुन। शाहरुख खान, दीपिका पादूकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ नम्वर–१ हिन्दी फिल्म बनेको छ। फिल्मले रिलिजपछि हालसम्म १० अर्ब २८ करोड भारतीय रुपैयाँ आर्जन गरेको छ। यशराज फिल्मका अनुसार रिलिजको छैठौं शुक्रबार फिल्मले एक करोडभन्दा बढी कमाई गरेको छ। पठानले भारतमा ६ अर्ब ४१ करोड र विदेशमा ३ अर्ब ८६करोड भारतीय रुपैयाँ आर्जन गरेको छ।(बीबीसी)

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

नयाँदिल्ली, ४ फागुन। शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाई गरेको छ। पठानले रिलिज भएको २२औं दिनमा उक्त कमाई गरेको हो। भारतमा हिन्दी, तमिल र तेलुगु भाषामा चलचित्र रिलिज गरिएको थियो। हिन्दी भाषाकोले ४८४.८५ करोड र तमिल र तेलुगु भाषाकोले १७.६० करोड गरी कुल ५०२.४५करोड भारतीय रुपैयाँ पठानले आर्जन गरेको छ।

नेपालमा छायाकंन गरिएको बलिउड फिल्म ‘उचाइँ’ले कमायो ४ दिन मै ११ करोड भारु

सूरज बडजात्या निर्देशित फिल्म ‘उचाइँ’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । पहिलो सोमबारको टेस्टमा यो फिल्मले ओपनिङ डेमा पनि बढी कमाई गरेको छ । ८ सय स्क्रिनमा मात्रै प्रदर्शन हुन लागेको यो चलचित्रको कमाई रिलिजपछि दिनप्रतिदिन बढ्दै गएकाले आश्चर्य छ । फिल्मले पहिलो दिन १ करोड ६५ लाखको व्यापार गरेको थियो । जहाँ […]

ब्रम्हास्त्रले तीन दिनमै कमायो २ सय २५ करोड

रणवीर कपुर र आलिया भट्ट स्टारर ब्रम्हास्त्रले बक्स अफिसमा पहिलो दिनबाटै राम्रो कमाई गरिरहेको छ । रिलिज भएको तेस्रो दिनमा चलचित्रले ४५ करोड भारतीय रुपैयाँको कमाई गरेको हो । योसँगै चलचित्रले पहिलो सप्‍ताहको अन्त्यमा भारतभित्र कूल १ सय २५ करोड भारु कमाउन सफल भएको छ । योसँगै ब्रम्हास्त्र पछिल्लो ६ वर्षमा सप्‍ताहको अन्त्यमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र बनेको छ । यसअघि रणवीरकै सञ्जुले १२० करोड भारु कमाएको थियो । त्यसपछि सलमानको टाइगर जिन्दा हे र सुल्तानले क्रमशः ११४.९३ भारु र १०५.५५ कर

फिल्म ‘ब्रह्मास्त्र’ले दुई दिनमा कमायो १६० करोड

एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर अभिनित फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा पहिलो दिनदेखि नै कीर्तिमानी कमाई गरिरहेको छ । फिल्मले दोस्रो दिन पहिलो दिन भन्दा बढी कमाई गरेको छ । यसरी ब्रह्मास्त्र कोरोना अवधिपछि बक्स अफिसमा पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ । निर्देशक अयान मुखर्जीको निर्देशनमा बनेको यो फिल्म ४ […]

‘गंगूबाई काठियावाडी’ काे सय करोड भन्दा बढी कमाई

काठमाडौं । ‘गंगुबाई काठियावाडी’ गत २५ फेबु्रअरीदेखि ४ मार्चसम्म प्रर्दशन हुँदा फिल्मले एक सय करोड भन्दा बढी कमाई गरेको छ । यो खबरलाई भन्साली प्रोडक्सन हाउसले सामाजिक संजमलमार्फत सेयर गरेको हाे । आलिया भट्ट अभिनित फिल्म ‘गंगूबाई काठियावाडी’ यो वर्ष भरिनै चर्चाको विषयमा रहेको छ । सो फिल्ममा आलियालाई लिनु गलत र आलियाले यस फिल्ममा […]

‘पुष्पा’का प्राविधिकलाई जनही एक लाख दिने घोषणा

मुम्बई(बलिउड लाइफ)– साउथ फिल्म ‘पुष्पा’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । अल्लू अर्जुन स्टारर फिल्मले हालसम्म दुई सय ७५ करोड बढी कमाई गरिसकेको छ भने यसको मात्रा पनि बढ्दै गएको छ । फिल्मले सफलता पाएकोमा हालै फिल्म युनिटले एक कार्यक्रम गरेको थियो । जहाँ निर्देशक सुकुमार, अल्लू अर्जुन र अभिनेत्री रस्मिका मन्दानालगायतको उपस्थिति थियो । […]

अल्लु अर्जुन र रश्मिकाको 'पुष्पा' बन्यो सबैभन्दा बढी कमाउने फिल्म

भारतीय फिल्म 'पुष्पा: द राइज' सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ। अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित यो फिल्म कोरोनाकालमा सबैभन्दा बढी व्यापार गर्ने फिल्ममा परेको हो। १७ डिसेम्बरदेखि रिलिज भएको यस फिल्मले पहिलो दिनमा ५२.५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्मले ३०…