अल्लु अर्जुन र रश्मिकाको 'पुष्पा' बन्यो सबैभन्दा बढी कमाउने फिल्म

भारतीय फिल्म 'पुष्पा: द राइज' सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ। अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित यो फिल्म कोरोनाकालमा सबैभन्दा बढी व्यापार गर्ने फिल्ममा परेको हो। १७ डिसेम्बरदेखि रिलिज भएको यस फिल्मले पहिलो दिनमा ५२.५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्मले ३०…

सम्बन्धित सामग्री

‘पुष्पा’को प्रिमियरका लागि रुस पुगे अल्लु अर्जुन र रश्मिका मन्दाना

काठमाडौं । तेलुगू स्टारद्वय अल्लु अर्जुन र रश्मिका मन्दाना आफूहरु अभिनित ब्लकबस्टर फिल्म ‘पुष्पा : द राइज’को प्रिमियरका लागि रुसको राजधानी मस्को पुगेका छन् । हलिउडसहित पश्चिमा मुलुकका फिल्म उद्योग र फेस्टिभलले प्रतिबन्ध लगाएको बेला भारतले भने रुससँग हार्दिक सम्बन्ध कायमै राखेको छ । जसअनुसार मस्कोमा भारतीय फिल्म रिलिज भइरहेका छन् । ‘पुष्पा’ आगामी डिसेम्बर […]

अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’को छायांकन

काठमाडौं । अन्ततः तेलुगू अभिनेता अल्लु अर्जुन ‘पुष्पा २’को छायांकन सेटमा जोडिएका छन् । भारतको सबैभन्दा प्रतीक्षित फिल्मको रुपमा शीर्ष स्थानमा रहेको यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ । सार्वजनिक तस्वीरमा अल्लु अर्जुन र छायांकार मिरोस्लाभ कुबा ब्रोजेंकलाई देख्न सकिन्छ । उनीहरुलाई छायांकन सेटमा केही कुराकानी गरिरहेको देख्न सकिन्छ । छायांकार मिरोस्लाभले आफ्नो इन्स्टाग्राम एकाउन्टमा उक्त […]

अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहने फिल्म ‘पुष्पा २’ छायाङ्कन सुरु

दक्षिण भारतीय फिल्म ‘पुष्षा-द रूल’को दोस्रो पार्टको छायाङ्कन सुरु भएको छ। अल्लु अर्जुन र रश्मिका मन्दाना मुख्य भूमिका रहने फिल्मको सोमवार शुभ मुहूर्त गरी सुटिङ सुरु गरिएको हो। ‘पुष्पा २’ निर्माताहरूले भारतकै प्रतिक्षित फिल्मको सुटिङ सुरु भएको सामाजिक सञ्जालमा उल्लेख गरेको छ। यो फिल्म आगामी वर्षमा रिलिज हुने भारतीय सञ्चारमाध्यममा…

के अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ को तेस्रो शृङ्खला बन्ला ?

मुम्बई– अल्लु अर्जुन पछिल्लो समय आफ्नो फिल्म ‘पुष्पा’ का कारण निकै चर्चामा छन् । उनले उक्त फिल्म मार्फत दक्षिण भारतमा मात्र नभई नर्थ इन्डियामा पनि उत्तिकै फ्यान बनाए । उनको स्टारडमले बलिउडलाई समेत धक्का दियो । यिनै अल्लुलाई हिन्दी फिल्मको अफर पनि गयो । तर , उनी पुष्पाको सिक्वेल ‘पुष्पा : द रूल’ को काम […]

पुष्पाका अल्लु अर्जुन छिट्टै बलिउडमा डेब्यु गर्दैै

एजेन्सी, ३ साउन । साउथ सुपरस्टार अल्लु अर्जुनले भर्खरै एक अन्तर्वार्ताका क्रममा बलिउडमा आफ्नो प्रवेशलाई लिएर प्रतिक्रिया दिएका छन् । अल्लुले राम्रो स्क्रिप्ट पाए बलिउडमा अवश्य काम गर्ने बताए । अल्लुको फिल्म ‘पुष्पा’ रिलिज भएपछि हिन्दी दर्शकमाझ पनि उनको फ्यान फलोइङ निकै बढेको छ । त्यसैले सबैजना उनको बलिउड डेब्यूको प्रतिक्षामा छन् । अल्लु अर्जुन […]

किन ट्रोल बने अल्लु अर्जुन ?

काठमाडौँ- साउथ फिल्मका स्टार अल्लू अर्जुनको लोकप्रियता फिल्म ‘पुष्पाः द राइज’ ले अझ बढायो । फिल्म ब्लकबस्टर भएसँगै कमाईको मामिलामा पनि कैयौं रेकर्ड तोडिदिएको थियो । अब फ्यानहरू यसको सिक्वेल ‘पुष्पाः द रुल’को पखाईमा छन् । जसको सुटिङ चाँडै सुरु हुँदैछ । अल्लूले सिक्वेलका लागि आफ्नो तौल पनि बढाएका छन् । जसकारण उनी ट्रोलरको निसानामा […]

अल्लु अर्जुन विरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ– पछिल्लो समय दर्शक मार्फत ‘पुष्पा’ को उपनाम पाएका अभिनेता अल्लु अर्जुन एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् । सामाजिक कार्यकर्ता उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लुको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै कारबाहीको माग गरेका छन् । उनले अल्लु संवेदनशील नभएको आरोप लगाउदै कारवाहीको माग गरेका हुन् […]

अल्लु अर्जुन भन्छन्- मलाई दर्शकले बनाएका हुन्

तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म 'पुष्पाः द राइज' यतिवेला चौथो सातामा प्रदर्शनरत छ।फिल्मले दर्शक र समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ भने बक्स अफिसमा अहिलेसम्म ३ सय करोड (भारु) भन्दा बढीको कमाइ गरिसकेको छ। यो फिल्म शुक्रबारदेखि डिजिटल प्लाटफर्ममा पनि रिलिज भएको छ।प्रस्तुत छ 'पुष्पा' बारे भारतीय सञ्चारमाध्यम दैनिक भाष्करसँग अल्लु अर्जुनले गरेको कुराकानीको अनुवादित सामग्रीःअब 'पुष्पाः द रुल' को शुटिङ कहिलेदेखि सु

फिल्म 'पुष्पा' बाट हटाइयो अल्लु अर्जुन र रश्मिकाको रोमान्टिक सिन

अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित फिल्म 'पुष्पा' गत शुक्रवार रिलिज भयो। फिल्मले पहिलो दिनमै राम्रो व्यापार गरेर रेकर्ड कायम गरिसकेको छ। यो फिल्म कोरोना महामारीबिच ओपनिङ भएर सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको छ। व्यावसायिक तथा समीक्षात्मक हिसाबले राम्रो प्रतिक्रिया पाउनुका साथै फिल्म विवादमा समेत फसेको छ। फिल्ममा समावेश…

पुष्पामा यस्तो देखिए अल्लु अर्जुन (ट्रेलर सहित)

काठमाडौं : अल्लु अर्जुन अभिनित तेलुगु फिल्म 'पुष्पाः द राइज' को ट्रेलर सार्वजनिक भएको छ। सुकुमारको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। एक्सन थ्रिलर जनरामा बनेको फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्धना मुख्य भूमिकामा देखिँदै छिन्।फिल्ममा अर्जुन र रश्मिकाबाहेक फहाद फासिल, जगपति बाबु, प्रकाश राज, धनन्जय, सुनील वर्मालगायत कलाकारको पनि अभिनय छ।२ सय ५० करोड (भारतीय रूपैयाँ) भन्दा बढी लगानी रहेको फिल्मलाई नवीन यरनानी र वाई रवि शंकरले