देशकै बजारमा बिक्दैन हाम्रो श्रम, नेपाली उद्योगमा भारतीय श्रमिक!

लक्ष्मी खरेलबारा : बेरोजगारी मुलुककै लागि एउटा ठूलो समस्या बन्दै गएको छ। बर्सेनि मुलुकमा उत्पादन हुने युवा जनशक्तिलाई मुलुकले रोजगारी दिन नसकेकै कारण उनीहरू जीविकोपार्जनका लागि विदेश पलायन हुने गरेका छन्।स्वदेशमै रोजगारीको सहज वातावरण नभएको कारण मुलुकको जनशक्तिको रुपमा रहेको मानव पुँजी बर्सेनि विदेश पलायन भइरहेको छ।नेपालमा बर्सेनि झण्डै पाँच लाख मानव संशाधनको उत्पादन हुन्छ। जो सरकारका लागि श्रम पुँजी हो। त्यसको व्यवस्थापन सरकारले गर्न सकेको छैन। विभिन्न बहानामा विदेशिने त्यो मानव पुँजीले रेमिटान

सम्बन्धित सामग्री

कुवेतको क्याम्पमा आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु

कुवेतको माङफास्थित श्रमिकलाई राखिएको ६ तले भवन (क्याम्प) मा बुधबार बिहान एक्कासि आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० जना भारतीय श्रमिक रहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् भने कुवेत सरकारले मृतक श्रमिकको राष्ट्रियता खुलाइसकेको छैन ।

नेपालमा बढ्दै भारतीय कामदार, चटपटे पसलेदेखि ठूला कम्पनीको सीईओसम्म

नेपाली युवामा आफ्नै देशमा उपलब्ध कामप्रति असन्तुष्टि देखिन्छ । तर, विदेशी भूमिमा पाइला परेपछि त्यस्तै काम गर्न तत्पर हुन्छन् । नेपाली श्रम बजारमा उपलब्ध जस्तोसुकै काम गर्न यहाँ भारतीय श्रमिक गल्लीगल्लीमा भेटिन्छन् ।

नेपालमा बढ्दै भारतीय कामदार, चटपटे पसलेदेखि ठूला कम्पनीको सीईओसम्म

नेपाली युवामा आफ्नै देशमा उपलब्ध कामप्रति असन्तुष्टि देखिन्छ । तर, विदेशी भूमिमा पाइला परेपछि त्यस्तै काम गर्न तत्पर हुन्छन् । नेपाली श्रम बजारमा उपलब्ध जस्तोसुकै काम गर्न यहाँ भारतीय श्रमिक गल्लीगल्लीमा भेटिन्छन् ।

स्वदेशी उद्योगमा भारतीय श्रमिक, मधेशमा बढ्याे विदेश जानेकाे लर्काे

अधिकांश उद्योगमा भारतीय कामदारहरू रहेकाले नेपाली युवाहरू वैदेशिक रोजगारमा जान बाध्य भएका छन् ।

प्रशिक्षार्थी श्रमिक राख्ने क्रम बढ्यो, १९ प्रतिशत उद्योगमा भारतीय श्रमिक

१७ वैशाख, काठमाडौं । उद्योग/प्रतिष्ठानले प्रशिक्षार्थी श्रमिक राख्ने क्रम भने बढ्दै गएको छ । नेपाल ट्रेड युनियन महासंघले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०७९ले तालिमी र प्रशिक्षार्थी श्रमिकको संख्या बढ्दो देखिएको …

वीरगञ्ज-पथलैया कोरिडोरका उद्योगमा छैन स्वास्थ्य सुरक्षा सतर्कता

पर्सा : कोरोना महामारीका बेला अवैधानिक रुपमा भारतीय श्रमिक ल्याई सञ्चालन गरिएका वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रका उद्योगहरुका कारण पर्सा, बारा र रौतहटमा कोरोना संक्रमणको उच्च जोखिम बढेको छ। तीनवटै जिल्लाका नागरिकहरु कोरिडोर क्षेत्रका उद्योगमा कार्यरत छन्। भारतबाट अवैधानिक रुपमा ल्याइएका श्रमिकसँगै स्थानीय नागरिकले काम गर्द...

भारतीय मजदुरको गुनासो : 'कि काम देऊ कि माम देऊ'

दाङ :  लकडाउन थपिँदै जाँदा दाङमा  इँटा उद्योगमा काम गर्ने हजारौँ  भारतीय श्रमिक संकटमा परेका छन्। दाङमा २६ वटा इँटा उद्योग छन्। एउटा इँटा उद्योगमा एक सयदेखि साढे २ सय भारतीय श्रमिक काम गर्दै आएका छन्। अहिले  लकडाउनका कारण इँटा उद्योग बन्द भएपछि उद्योगमा काम गर्ने करिब  ७ हजार  भारतीय मजद...

नाकामा रोकिए घर हिँडेका भारतीय श्रमिक

काम नभएपछि आफ्नै देश फर्किएका ३९ जना भारतीय श्रमिकलाई रोकिएको छ । मजदुरी गर्न नेपाल आएका उनीहरूलाई भारत जान

इँट्टा उद्योगीको गुनासोः चर्को करले उद्योग चलाउन गाह्रो भयो

८ मंसिर, बुटवल । इँट्टा उद्योगीहरुले कच्चा पदार्थ माटोमा दोहोरो कर र विदेशी श्रमिकमाथि लगाइएको चर्को करले इँट्टा उद्योग संकटमा परेको गुनासो गरेका छन् । व्यवसायीहरुका अनुसार इँट्टा उद्योगहरुमा ७५ प्रतिशत भन्दा बढी भारतीय श्रमिक छन् …