स्वदेशी उद्योगमा भारतीय श्रमिक, मधेशमा बढ्याे विदेश जानेकाे लर्काे

अधिकांश उद्योगमा भारतीय कामदारहरू रहेकाले नेपाली युवाहरू वैदेशिक रोजगारमा जान बाध्य भएका छन् ।

सम्बन्धित सामग्री

देशकै बजारमा बिक्दैन हाम्रो श्रम, नेपाली उद्योगमा भारतीय श्रमिक!

लक्ष्मी खरेलबारा : बेरोजगारी मुलुककै लागि एउटा ठूलो समस्या बन्दै गएको छ। बर्सेनि मुलुकमा उत्पादन हुने युवा जनशक्तिलाई मुलुकले रोजगारी दिन नसकेकै कारण उनीहरू जीविकोपार्जनका लागि विदेश पलायन हुने गरेका छन्।स्वदेशमै रोजगारीको सहज वातावरण नभएको कारण मुलुकको जनशक्तिको रुपमा रहेको मानव पुँजी बर्सेनि विदेश पलायन भइरहेको छ।नेपालमा बर्सेनि झण्डै पाँच लाख मानव संशाधनको उत्पादन हुन्छ। जो सरकारका लागि श्रम पुँजी हो। त्यसको व्यवस्थापन सरकारले गर्न सकेको छैन। विभिन्न बहानामा विदेशिने त्यो मानव पुँजीले रेमिटान