इँट्टा उद्योगीको गुनासोः चर्को करले उद्योग चलाउन गाह्रो भयो

८ मंसिर, बुटवल । इँट्टा उद्योगीहरुले कच्चा पदार्थ माटोमा दोहोरो कर र विदेशी श्रमिकमाथि लगाइएको चर्को करले इँट्टा उद्योग संकटमा परेको गुनासो गरेका छन् । व्यवसायीहरुका अनुसार इँट्टा उद्योगहरुमा ७५ प्रतिशत भन्दा बढी भारतीय श्रमिक छन् …