काठमाडौं । युक्रेनमाथि रुसले फेब्रुअरी १६ अर्थात् आगामी बुधबार आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको दाबीसँगै अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासमा अत्यावश्यक काममा खटिएका कर्मचारीबाहेक सबै कर्मचारीलाई राजधानी किभ छाड्न आदेश दिइसकेको छ । त्यति मात्र होइन, अमेरिकाले आइतबारबाट कन्सुलर सेवा समेत बन्द गरी आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेको छ । अमेरिकी […]