रुसको सेना परिचालन हुनसक्ने भन्दै बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको हो।
कुनै पनि समय रसियन सेनाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले पनि दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न निर्देशन दिइसकेको छ। अत्यावश्यक बाहेकका कर्मचारीलाई…