अमेरिकी विदेश मन्त्रालयद्वारा युक्रेनस्थित दूतावासका कर्मचारीका आफन्तलाई देश छाड्न आदेश

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्ना दूतावासका कर्मचारीका आफन्तलाई देश छाड्न आदेश दिएको छ। रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच अमेरिकी विदेश मन्त्रालयको उक्त आदेश जारी गरेको हो । साथै, अमेरिकाले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ। आफ्ना नागरिकलाई युक्रेन छाड्न पनि अमेरिकाले भनेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न […]