चुनावको तयारीमा लाग्न कार्यकर्ताहरूलाई माधव नेपालको निर्देशन

कञ्‍चनपुर : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन्।बिहीबार महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताए। स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीक

सम्बन्धित सामग्री

स्ववियु चुनावको तयारीमा लाग्न क्रान्तिकारीलाई प्रचण्डको निर्देशन

२१ पुस, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लाई त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले बिहीबार अखिल (क्रान्तिकारी) का पदाधिकारी बैठकलाई सम्बोधन गर्दै स्ववियु चुनावको तयारीमा लाग्न निर्देशन दिएका […]

सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा छ : प्रचण्ड

१२ साउन, काठमाडौं । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् । प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर आज (बिहीबार) नै चुनावको मिति घोषणा गर्ने […]

लिङ्देन संसदीय चुनावको तयारीमा सक्रिय

काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संसदीय चुनावको तयारीमा सक्रिय भएका छन् । उनी स्थानीय चुनावको समिक्षा गर्दै देश दौडामा निस्किएका छन् । लिङ्देननिकट स्रोतका अनुसार देशले नयाँ र आशा गरिएका युवाहरु चाहेको निष्कर्षका साथ देश दौडामा निस्किएका हुन् । अबको चुनावमा नयाँ अनुहारलाई उम्मेदवार बनाउने उद्देश्यका साथ लिङ्देन प्रदेश १ […]

स्थानीय चुनावबारे माधव नेपाल भन्छन्- भोलि जे होला, अहिले चुनावको तयारीमा लागौं

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कार्यकर्ताहरुलाई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन्। स्थानीय तहको चुनाव हुँदैन की भन्ने हल्लाहरु चलिरहेको भन्दै उनले भोलि जे भएपनि अहिले चुनावको तयारीमा लाग्न...

जुट्यो सरकार चुनावको तयारीमा, गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल

काठमाडौं, २६ माघ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा गरेसँगै सरकार पनि निर्वाचनको तयारीमा जुटेको छ । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई मन्त्रीहरुबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको हो । छलफलमा निर्वाचनलक्षित […]

सरकारले मिति घोषणा नगरे पनि आयोग चुनावको तयारीमा

काठमाण्डाै - सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो ।  तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मित...

चुनावको माहोल बन्दैछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश यतिबेला चुनावी माहोलमा रहेको भन्दै कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । दलहरूका महाधिवेशन र सम्मेलनहरूलाई आउने चुनावको तयारी रुपमा व्याख्या गर्दै उनले मंगलबार बुटवलमा आयोजित कार्यक्रममा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।पार्टीका केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को शोकसभामा अध्यक्ष प्रचण्डले चुनाव लोकतन्त्रको सुन्दर पक्ष रहेको पनि बताए । उनले चुनाव

चुनावको तयारीमा छौं, एमालेको एकल बहुमत आउँछ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफूहरु चुनावको तयारीमा लागेको बताएका छन्। दशौं महाधिवेशनको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताकाबीच जाने वातावरणलाई रोकेर परमादेश ल्याइएको बताए। ‘अब निकट दिनमै...

कि राजनीति छाडौं कि चुनावको तयारीमा लागौं : देउवा

नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारीमा जुट्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन्। शुक्रबार नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालय उद्घाटन गर्न आएका सभापति देउवाले ‘निर्वाचन हुँदैन हुँदैन भन्दाभन्दै भइहाल्यो भने चुनावको तयारी ...