स्थानीय चुनावबारे माधव नेपाल भन्छन्- भोलि जे होला, अहिले चुनावको तयारीमा लागौं

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कार्यकर्ताहरुलाई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन्। स्थानीय तहको चुनाव हुँदैन की भन्ने हल्लाहरु चलिरहेको भन्दै उनले भोलि जे भएपनि अहिले चुनावको तयारीमा लाग्न...

सम्बन्धित सामग्री

भोलि जे हुन्छ हुन्छ, अहिले चुनावी तयारीमा जुटौँ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तोकिएको मिति (वैशाख ३०) मा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। ०७४ साल असोज भएको स्थानीय तहको निर्वाचनका जनप्रतिनिधिहरूले कार्यकाल ५ वर्ष पूरा नभएको बताउँदै नेकपा एस दोलखा-काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘भोलि जे होला होला अहिले हामी चुनावी तयारीमा लागौँ। मान्छेहरुले के हुन्छ भन्छन् ,म भन्छु जे हुन्छ हुन्छ अहिले तयारीमा जुटौँ।’अध्यक्ष नेपालले आफ्नो नय

भोलि हुने जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न माधव नेपाल पोखरामा

पोखरा : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल पोखरा आएका छन्। एकीकृत समाजवादी कास्कीको आइतवार हुने जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल आज पोखरा आइपुगेका हुन्। एकीकृत समाजवादी कास्कीका अध्यक्षका अनुसार आइतवार ११ बजे कार्यकर्ता भेलालाई नेपालले सम्बोधन गर्दै छन्। त्यसअघि पार्टीको जिल्ला कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ।…

माधव नेपाल पक्षको पहिलो दिनको बैठक सकियो, भोलि पुनः बस्ने

नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा बिहीबारदेखि सुरु भएको छ । आजको पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, साविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए । उनले केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रबार साढे ११ बजे पुनः बैठक बस्ने ज

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक भोलि, आगामी रणनीतिबारे छलफल हुने

नेकपा एमालेको आन्तरिक विवाद मिल्न लागेको बेला वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।  साउन २० गते बिहान ११ बजे काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने गरी बैठक बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन् ।  एमालेको पार्टी विवाद समाधानको प्रयास र आगामी रणनीतिका बारेमा नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ ।  एमालेमा नेपाल समूहले संस्थापन पक्षसँग समानान्तर रुपमा पार्टी गतिविधि गरिरहेको छ ।  माधव नेपालले साउन १८ मा आफ...

माधव पक्षधर सांसदहरुको बैठक सम्पन्न, ओलीलाई भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न भएको छ । उक्त बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि विहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । भोलि विहान ९ बजेसम्म पनि पार्टीलाई एकताबद्ध बनाउनको लागि कदम नचाले अप्रिय कदम चाल्ने निर्णय गरेको एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । […]

माधव नेपाल पक्षका सांसदको बैठक चल्दै, भोलि संसद् बैठकअघि राजीनामा दिनेबारे छलफल

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरूको छलफल सिंहदरबारमा चलिरहेको छ । आइतवार (आज) दिउँसो १२ बजेदेखि चलिरहेको बैठकले खास निर्णय गर्न सकेको छैन । आज प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कमजोरी स्वीकार्नुको साटो धम्कीपूर्ण अपिल निकालेकाले साेमवार (भोलि) संसद् बैठक बस्नुअघि राजीनामा दिने विषयमा अहिले छलफल भइरहेको नेता मेटमणि चौधरीले उज्यालोलाई जानकारी दिनुभयो । माधव नेपालले विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरे पनि ओलीले सच्चिनेबारेमा कुनै कुरै ...

दर्ता भएन माधव नेपाल समूहको रिट

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा माधव नेपाल समूहको रिट निवेदन दर्ता भएन। नेपाल समूहले फागुन २८ गतेयता अध्यक्ष ओलीले गरेका निर्णय र स्पष्टीकरणविरुद्ध निवेदन दर्ता गर्न खोजेका थिए। नेपाल समूहनिकट अधिवक्ता टीकाराम भट्टराईले देखापढीसँग भने, "कर्मचारीले अध्ययनकै क्रममा रहेको भने र समय अभावका कारणले निवेदन दर्ता हुन पाएन। अब भोलि दर्ता होला," उनले भने।

माधव नेपाल समूहको अभियान घोषणा भोलि

२० चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान भोलि (शनिबार) घोषणा गर्ने भएको छ । साथै राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने बताएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई […]

आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस

नेकपा प्रचण्ड-माधव नेपाल समूहले भोलि घोषणा गरेको आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस गरिएको छ