स्ववियु चुनावको तयारीमा लाग्न क्रान्तिकारीलाई प्रचण्डको निर्देशन

२१ पुस, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लाई त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले बिहीबार अखिल (क्रान्तिकारी) का पदाधिकारी बैठकलाई सम्बोधन गर्दै स्ववियु चुनावको तयारीमा लाग्न निर्देशन दिएका […]