जाँदाजाँदै पोखराका निवर्तमान मेयर जिसीले ६३ रोपनी जग्गा सुुटुक्क भाडामा लगाए

पदावधि सकिन दुई दिन मात्र बाँकी छँदा जिसीले पर्यटक बसपार्क, गल्फ कोर्स र नयाँ बजार क्षेत्रको जग्गा कसैलाई थाहै नदिई १० देखि २५ वर्षका लागि दिए भाडामा, छानबिन समिति बनाएर अध्ययन...

सम्बन्धित सामग्री

जनकपुर चुरोट कारखानाको जग्गा पनि सुटुक्क भाडामा

पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले नियमविपरीत ३२ महिनाअघि अरूको स्वामित्वमा रहेको जग्गा मासिक एक लाख

पोखराको सरकारी जग्गा भाडा प्रकरण : ठेक्का सम्झौता बदर गर्न छानबिन समितिको सुझाव

पोखरा । छानबिन समितिले पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनुभन्दा ४८ घण्टा अगाडि भाडामा दिएको ६३ रोपनी सार्वजनिक जग्गाको सम्झौता रद्द गर्न सुझाव दिएको छ । यही असार २५ गते गठित समितिले मेयर जिसीले सरकारी जग्गा भाडामा लगाउँदा विधि प्रक्रिया नपुर्‍याएको ठहर गरेको छ ।  शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको...

चार रोपनी जग्गाको मासिक भाडा मात्र १२५ रुपैयाँ !

पोखरा । पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडि मात्रै विधि प्रक्रियाको खिल्ली उडाउँदै पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले ५८ रोपनी जग्गा आफ्नै छोरीज्वाइँ राम भण्डारीको कम्पनीलाई सुम्पिएरै छाडे । त्यसबाहेक अर्को निजी कम्पनीले पनि यातायात व्यवस्था कार्यालय अगाडिको ट्रायल दिने स्थानको ५ रोपनी जग्गा १० वर्षको लागि भाडामा पायो । मष्तिष्कघातबाट अस्वस्थ मेयर...

निवर्तमान मेयरको स्पष्टीकरण : त्रुटि भए ठेक्का खारेज होस्

२२ असार, पोखरा । पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितिको ६३ रोपनी जग्गा कानुन अनुसार नै ठेक्का लगाएको बताएका छन् । कार्यकाल सकिनु दुई दिनअघि राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्सको र यातायात कार्यालय नजिकैको जग्गा गरी ६३ रोपनी नियम विपरीत ठेक्का लगाएको आरोप लागेका बेला जिसीले बुधबार विज्ञप्ति जारी […]

निवर्तमान मेयर जिसीले भने– सेटिङमा होइन हितको लागि दिएको हो

पोखरा । पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडि ६३ रोपनी जग्गा छोरीज्वाईँ सहितको निजी कम्पनीलाई प्रक्रिया विपरीत १० देखि २५ वर्षको लागि सरकारी जग्गा कौडीको मूल्यमा भाडामा दिएका पोखराका निवर्तमान मेयर जिसीले एक विज्ञप्ति जारी गरेका छन् । ज्वाईँलाई ठेक्का दिएको भनेर निवर्तमान मेयर जिसीको चौतर्फी आलोचना भइरहेको छ । त्यही विषयलाई...