निवर्तमान मेयर जिसीले भने– सेटिङमा होइन हितको लागि दिएको हो

पोखरा । पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडि ६३ रोपनी जग्गा छोरीज्वाईँ सहितको निजी कम्पनीलाई प्रक्रिया विपरीत १० देखि २५ वर्षको लागि सरकारी जग्गा कौडीको मूल्यमा भाडामा दिएका पोखराका निवर्तमान मेयर जिसीले एक विज्ञप्ति जारी गरेका छन् । ज्वाईँलाई ठेक्का दिएको भनेर निवर्तमान मेयर जिसीको चौतर्फी आलोचना भइरहेको छ । त्यही विषयलाई...