पोखरा । छानबिन समितिले पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनुभन्दा ४८ घण्टा अगाडि भाडामा दिएको ६३ रोपनी सार्वजनिक जग्गाको सम्झौता रद्द गर्न सुझाव दिएको छ । यही असार २५ गते गठित समितिले मेयर जिसीले सरकारी जग्गा भाडामा लगाउँदा विधि प्रक्रिया नपुर्याएको ठहर गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको...