काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनु हुने भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको भोलिपल्ट दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । आम निर्वाचन २०७९ पछि प्रतिनिधि सभको पहिलो बैठक पुस २५ गते बस्दैछ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई पत्र लेखेर विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन […]