काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी पुस २६ गते आफुले विश्वासकोको मत लिन चाहेको उल्लेख गरेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२)बमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र […]