काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिन चाहेको भन्दै संघीय संसदलाई पत्र लेखेका हुन्।
विश्वासको मत लिन संघीय संसदलाई पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए। 'बैठकको एजेण्डामा राखिदिनुस भनेर अनुरोध…