पसीना छुटाएर हरेक दिनको गाँसबास कपास जोडजाम गर्नु छ गौथली र माहुरीजस्तै दौडधूपमा मान्छे हरेक साँझ चक्रपथमा उभिएर स्वर सम्राट नारायण गोपाल बनेको शालिक हेर्ने फुर्सद किन जुर्दैन अचेल ।...
राजनीतिभित्र विचारधारात्मक सोचलाई कुनामा थन्क्याएर दलाल नोकरशाही पुँजीवादीलाई अग्रस्थान दिलाउने दुष्कर्म आपसी मिलोमतोमा नेपालमा माधव नेपाल र खड्गप्रसाद ओलीले नै गरेका थिए।...
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले नचाहेको दलाल पुँजीवादी सत्ता लादिएको बताएका छन् । बुधबार काठमाडौमा भएको युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले असन या सिंहदरबारबाट दलाल पुँजीवादको साँढे आएर एकछत्र राज गरिरहेको बताए । ‘नेपालमा अहिले दलाल पुँजीवादको साँढे जनताको ढाड ढाडमा टेकेर कुदिरहेको छ’, विप्लवको भनाइ छ । उनले त्यो साँढे नेपाली जनताले चिनेको पनि बताएका छन् । ‘यो साँढेलाई तपाई हामीले चिनेका पनि
अग्रलेख : वर्तमान विश्वमा शासन व्यवस्था लोकतान्त्रिक भए पनि आर्थिक लोकतान्त्रीकरण हुन नसकी अर्थतन्त्र दलाल पुँजीवादतर्फ मोडिँदै गइरहेको छ
पुँजीवाद स्वतन्त्र अर्थव्यवस्था हो । यसमा निजी क्षेत्रहरू लगानी गरी नाफा कमाउन...
नेकपा एमाले अध्यक्ष केपी ओली शर्माओलीले पार्टीको आर्थिक नीतिबारे व्याख्या गर्दै दलाल पुँजीलाई हतोत्साहित गर्दै राष्ट्रिय पुँजी विकास गर्नेतिर आफ्नो पार्टीको विशेष ध्यान रहने बताएका छन् । विभिन्न दस्तावेजमाथिको छलफलपछि आइतबार केन्द्रीय कमिटी बैठकमा सदस्यहरुलाई जवाफ दिने क्रममा ओलीले दलाल पुँजीलाई हतोत्साहित गर्ने आफ्नो पार्टीको नीति रहेको बताएका हुन् ।‘हामीले दलाल पुँजीलाई निरुत्साहित गर्नुपर्छ । दलाल पुँजीले राष्ट्रिय पुँजीलाई सहयोग गर्दैन, उत्पादन बृद्धि गर्दैन, जसले सानो मात्र रोजगारी गर
धनगढी : आफूसँग लामो समय सहकार्य गरेका सुदूर पश्चिमका नेता लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको विषयलाई लिएर आजको जनसभामा पुष्पकमल दाहाल प्रचण्डले नाम नलिइकन भने, 'उनी ओलीका दलाल भए। केपी ओली आफैँमा दालल हुन्। उनी दलालका पनि दलाल भए।'
प्रचण्डले सुदूर पश्चिम आएर पटक पटक लेखराज भट्टका…
वरुण धवन र नताशा दलाल २४ जनवरीमा विवाह बन्धनमा बाँधिदैछन् । विवाह अघि उनीहरुका प्रि–वेडिङ कार्यक्रमका खबर बी डाउनदेखि प्रशंसकबीच पनि निकै चर्चामा छ । अब कुरा गरौं नताशा दलालको जोसँग बलिउड स्टर वरुण धवनले विवाह गर्दैछन् । नताशा दलाल मुम्बईकी फेसन डिजाइनर हुन् । उनले फेसन इन्स्टिट्युट अफ टेक्नोलोजी, न्यूयोर्कबाट फेसन डिजाइनिङको कोर्स गरेकी हुन् । सन् २०१३ मा उनी भारत फिर्ता भएकी थिइन् ।भारत आएपछि उनले आफ्नै डिजाइन हाउस खोलिन् । उनको यो फेसन डिजाइन हाउसको नाम नताशा दलाल लेबल हो । उनको यो