बजाज मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता हंसराज हुलास चन्द कम्पनीले ललितपुरको कुपण्डोलस्थित गुसिङगालमा सुविधासम्पन्न सर्भिस सेन्टर सुरुवात गरेको छ ।सो सर्भिस सेन्टरमा दक्ष प्राविधिकद्वारा करिब एक घण्टामै सहज रुपमा सर्भिस हुने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरमा एक दिनमा ८० वटा मोटरसाइकल सर्भिस गर्न सकिने कम्पनीले जनाएको छ ।सर्भिस सेन्टरमा कम्पनीका आधिकारीक पाटपूर्जासमेत बिक्री […]