‘स्पार्क अटोकेयर’: निजी लगानीको सबैभन्दा ठूलो सर्भिस सेन्टर

काठमाडौंको गुह्येश्वरीमा पाँच करोड रुपैयाँको लगानीमा चार पाङ्ग्रे सवारी सर्भिस सेन्टर ‘स्पार्क अटोकेयर’ खुलेको छ । गुह्वेश्वरी मार्गमा ३० हजार स्क्वायर फिट क्षेत्रफलमा उक्त लगानीको सर्भिस सेन्टर सञ्चालनमा हो । अटोकेयर यही वर्ष २०७८ साल असोज १ गतेदेखि आंशिकरुपमा सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक मिनराज रेग्मीले रातोपाटीलाई बताए । उनले उपत्यकामा राम्रो सर्भिस सेन्टर नहुनको समस्यालाई मध्यनजर गर्दै ठूलो लगानीमा सुविधायुक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताए ।‘अहिलेसम्म कसै