आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन काँग्रेस नेतृ भुसालको माग

नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गरेकी छिन् ।...

सम्बन्धित सामग्री

एमालेबाट ११, माओवादीबाट ७ र कांग्रेसबाट ५ जना मात्रै महिला उम्मेदवार

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा दलहरुले निकै कम सङ्ख्यामा मात्रै महिला उम्मेदवार बनाएका छन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले त्यसको बेवास्ता गरेका छन् । नेकपा एमालेबाट प्रतिनिधि सभामा ११ जना महिलाले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रले ७ जना र नेपाली कांग्रेसले ५ जना महिलालाई मात्र टिकट दिएको छ।  कांग्रेसले तेह्रथुममा सीता गुरुङ र मोरङ क्षेत्र नम्बर–२ बाट सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट सिरह...

दलहरुलाई आयोगको पत्र : प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउनू

२ असोज, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी बाध्यता छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ पनि एक महिला उम्मेदवार बनाउन बाध्यकारी छैन । तर आयोगले आयोगले दलहरुलाई पत्र पठाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला […]

३३ प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्थासहित ऐन संशोधन प्रस्ताव

संविधानले राज्यका हरेक तह र निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको भए पनि यसको पालना नभैरहेका बेला यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरी निर्वाचन ऐन संशोधन प्रस्ताव तयार भएको छ । सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन …

‘महिला उम्मेदवार ३३ प्रतिशत हुनुपर्ने गरि संशोधन प्रस्ताव तयार’

२७ भदौ, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार भएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ३३ प्रतिशत महिला उम्मेदवार हुनै पर्ने व्यवस्थासहित ऐन संशोधन भएको र स्वीकृत हुन बाँकी रहेको बताउका हुन् । […]

प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार व्यवस्था गर्न माग

प्रतिनिधिसभाको आइतबारको बैठकमा महिला सांसदहरूले संघ र प्रदेशको निर्वाचनमा ३३ प्रतिशत महिलालाई उमेदवार बनाउने सुनिश्चिताको माग गरेका छन्।...

कांग्रेस सांसदको माग : निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्छ

काठमाडाैं : नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गरेकी छिन्।आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्यक्ष निर्वाचनतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वको लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।  उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले ३३ प्रतिशत महिला उम्मेदवार बनाउन

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न पुष्पा भुसालको माग

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले आउँदो संसदीय र प्रदेशसभा सदस्य चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले आगामी चुनावमा समावेशी ढंगले महिला उम्मेदवार नउठाउने हो कि भन्ने प्रश्न उठेको बताइन् । उनले भनिन्– ‘हामी समावेशी लोकतन्त्रको कुरा गर्छौ, निर्वाचनमा ३३ प्रतिशत महिला उठाउने भनेर प्रतिबद्धता गरेर जाँदा समानुपातिक निर्वाचन प्रणालीमा पुरुषले कम अवसर पाएको छ, त्यसो हुनुपनि भएन । सभ

३३ प्रतिशत महिला उम्मेदवार नभए सामूहिक राजीनामा

स्थानीय तह निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै नेपाल महिला संघ, मोरङले विराटनगरमा प्रदर्शन गरेको छ। उम्मेदवारको मनोनयनपत्र दर्ता सुरु हुनुअघि आइतबार बिहान विराटनगरस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालय परिसरमा महिला संघले प्...