प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार व्यवस्था गर्न माग

प्रतिनिधिसभाको आइतबारको बैठकमा महिला सांसदहरूले संघ र प्रदेशको निर्वाचनमा ३३ प्रतिशत महिलालाई उमेदवार बनाउने सुनिश्चिताको माग गरेका छन्।...