सेयर बजारमा तंग्रिँदै माइक्रोफाइनान्स

७ चैत, काठमाडौं । बुधबार समग्र सेयर बजार ३.३४ अंक घट्दा माइक्रोफाइनान्स समूहको सूचक भने करिब १०० अंक बढ्यो । यस दिन अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको मूल्य उच्च दरमा बढ्यो । धेरै मूल्य बढेका दश कम्पनीमध्ये ७ वटा माइक्रोफाइनान्स मात्रै परे । गुराँस, धौलागिरि, गणपति, एनएमबी, आरम्भ चौतारी, मेरो र समता माइक्रोफाइनान्स अधिक मूल्य बढेका दश […]

सम्बन्धित सामग्री

सेयर बजारमा सामान्य सुधार, चार अंकको वृद्धि

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो । आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ। यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । फोरवर्ड माइक्रोफाइनान्स

नेप्सेमा ३ अंकको गिरावट, कारोबार ८४ करोडमा झर्यो

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन २.९९ अंकले बढेर १९५३ विन्दुमा अडिएको नेप्सेमा आज पुनः ३.५१ अंकले गिरावट आउँदै १९४९.८५ अंकमा झरेको हो । उसो त ३ अंकमाथिले घटेको बजारमा आज कारोबार रकम समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल ८४ करोड २६ लाख ९५ हजार रूपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ । आज माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका अन्य ११ उपसूचक ऋणात्मक भएका छन् । माइक्रोफाइनान्स समूहको उपसूचक झिनो ०.०१ प्रतिशत

नेप्सेमा दोहोरो अंकको वृद्धि तर कारोबार ६३ करोडको मात्रै

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १६.२९ अंकले बढ्दै १८५३.७६ अंकमा उक्लिएको हो । तर, सूचकमा वृद्धि भएपनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यस दिन कुल १७ लाख ९१ हजार ४८० कित्ता सेयर बजारमा १४ हजार २९८ पटक किनबेच हुँदा जम्मा ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।  आज जीवन बीमा बाहेकका सबै उपसूचक धनात्मक भएका छन् ।सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.६५ प्रतिशतले बढेको छ भन

सेयर बजार आज पनि घट्यो

काठमाडौँ। सेयर बजारमा आज शुक्रवार पनि गिरावट आएको छ। हिजो बिहीवार १.०८ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज १.६७ अङ्कले घटेर १ हजार ९७०.६३ अंकमा झरेको छ। आज जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको सेयर सामान्य बढेको छ भने निर्जीवन बीमा र उत्पादन समूहको सेयर २० अंकभन्दा धेरैले घटेको छ।

सेयर बजारमा सामान्य सुधार

काठमाडौँ- सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । लगातार घटिरहेको सेयर बजार आज भने सामान्य सुधार भएको हो । नेप्से तीन दशमलव ७६ अंकले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको सेयर ४० अंकभन्दा धेरै बढेको छ। बैंक, माइक्रोफाइनान्स, लगानी र म्युचल […]

नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार १ अर्ब २६ करोडमा सीमित

सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो । तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स

नेप्सेमा २ अंकको वृद्धि, १ अर्ब ५२ करोडको कारोबार

आज पनि सेयर बजार परिसूचक नेप्सेमा २ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १.८५ अंकको वृद्धि भएर २०५४ विन्दुमा अडिएको बजारमा बुधबार थप २.८७ अंकको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०५७.८५ विन्दुमा अडिएको छ । २ अंक माथिले बढेको बजारमा कारोबार रकम भने आज पनि खासै बढ्न सकेन । नेप्सेका अनुसार यसदिन बजारमा १ अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इनभेष्टमे

लगातार चौथो दिन सेयर बजारमा गिरावट

काठमाडौँ। लगातार चौथो दिन आज बिहीवार पनि सेयर बजार घटेको छ। सेयर बजार परिसूचक नेप्से आज १९.०६ अंकले घटेर २ हजार ३७.८३ विन्दुमा झरेको छ। आज सबै समूहको सेयर घटेकोमा उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।

नेप्सेमा दोहोरो अंकको वृद्धि, पाँच अर्बको कारोबार

सोमबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन मात्र ४० अंक माथिले घटेर २८ सय ३५ अंकमा झरेको बजार आज १५.६९ अंकले बढ्दै २८ सय ५१.८६ अंकमा उक्लिएको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले बढ्दै ५३५.३२ अंकमा उक्लिएको छ।  आज बैंकिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।  १५ अंक माथिले बढेको बजारमा आज ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम खुम्चियो

काठमाडौं । सेयर बजारमा सामान्य बृद्धि भएको छ । सेयर बजार २.५६ अंकले बढेर २३९१.७४ बिन्दुमा अडिएको छ । कारोबार रकम भने ३ अर्बमा झरेको छ । मंगलबार ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन सातवटा उपसमुहमा बृद्धि छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन बीमातर्फ २३०.२९ अंकको बृद्धि छ भने माइक्रोफाइनान्स समूहमा २७.३६ अंकको बृद्धि छ । सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा छ । चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर र खा