रौतहटमा छैनन् सार्वजनिक शौचालय, दुई घुम्ती शौचालय पनि प्रयोगविहीन
रौतहटको चन्द्रपुर, गरुडा र गौर नगरपालिका शहरका रूपमा विस्तार भइरहेका छन्। तर, यी क्षेत्रमा सार्वजनिक शौचालय भने भेट्न मुश्किल छ।
शौचालय प्रयोग गर्नकै लागि सर्वसाधारण होटल, खाजा घर छिरेर केही न...
काठमाडौं । विश्व सम्पदा सूचीमा सुचीकृत हनुमानढोकास्थित परिसरमा बिहीबार बिहान सार्वजनिक शौचालय लेखेको बक्स राखियो । बाहिरबाट हेर्दा चारैतिरबाट घेरिएको भित्र शौचालय जस्तो देखिने २ वटा बक्स राखिएको थियो । वसन्तपुर, हनुमानढोका कुमारीघर घुम्न पुगेकाहरु हनुमानढोका अघि राखिएको डमी देखेर आक्रोशित भए । त्यहाँ पुगेकाहरुलाई हनुमानढोकामा मन्दिर नै छेकिने गरी घुम्ती शौचालय राखेको भ्रम परेको […]
१० असार, रौतहट । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किंदा सरकारी लगानी बालुवामा पानी भने झैं देखिएको छ। शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिंदा ती शौचालय त्यतिकै थन्किएका हुन्। नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन्। यहाँ दिनहुँ ठूलो सङ्ख्यामा सवारी साधन र मानिसको आवतजावत […]
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् । नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । यहाँ दिनहुँ ठूलो सङ्ख्यामा सवारी साधन र मानिसको […]
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा छन्। सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद गरिएको सो घुम्ती शौचालयको मर्मतसम्भार नगर्दा २ वर्षदेखि प्रयोगविहीन भएका हुन्।घुम्ती शौचालय प्रयोगमा नआएपछि चन्द्रनिगाहपुर आउने यात्री र बटुवालाई समस्या हुन थालेको छ। पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा सार्वजनिक शौचालय नभएकाले चन्द्रनिगाहपुर आउने यात्रीलाई दिसा पिसाब गर्नसमेत समस्या भएको स्थानीयको बताउँछन्।नगरपालिकाले ३
तनहुँ : व्यास नगरपालिका कार्यालय तनहुँले पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ।सदरमुकाम दमौलीको भोर्लेटार चोक क्षेत्रमा सो शौचालय राखिनेछ। उक्त चोकबाट लमजुङ जिल्ला जाने आउने, जिल्लाको दक्षिण पूर्वी बुद्ध सिंह मार्ग हुँदै सवारी आवतजावत हुँदा मानिसको चहलपहल हुने भएकोले उक्त ठाउँमा सो शौचालय राखिने नगरपालिकाले जनाएको छ।महिला र पुरुषले छुट्टाछुट्टै प्रयोग गर्न मिल्ने गरी दुई वटा कोठा शौचालयमा रहेका छन्।त्यस क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नु पर
बाँके – नेपालगञ्ज उप–महानगरपालिकामा सर्वसाधारणको प्रयोगका लागि घुम्ती शौचालय ल्याइएको छ ।
एकपटकमा आठजनाले प्रयोग गर्न मिल्ने चारवटा घुम्ती शौचालय खरिद गरी नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालयमा ल्याइएको हो ।
उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले सार्वजनिक शौचालय नभएको ठाउँ र मानिसको बढी भिड...
बाँके : किनमेलका लागि बजार आउँदा नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका जितु नेपाललाई सधैँ एउटै चिन्ता हुन्थ्यो शौच कहाँ गर्ने? नेपालगन्जका अति ब्यस्त बजारमा समेत सार्वजनिक शौचालय नभएका कारण किनमेलका लागि बजार आउँदा उनलाई सँधै शौच गर्ने समस्याले झस्काउने गरेको थियो, तर अव भने किनमेलका लागि बजार आउने सर्वसाधा...