हनुमान ढोकामा सार्वजनिक शौचालयको डमी राख्दा कोलाहल, निरीक्षण गर्दा हाकिम नै चकित

काठमाडौं । विश्व सम्पदा सूचीमा सुचीकृत हनुमानढोकास्थित परिसरमा बिहीबार बिहान सार्वजनिक शौचालय लेखेको बक्स राखियो । बाहिरबाट हेर्दा चारैतिरबाट घेरिएको भित्र शौचालय जस्तो देखिने २ वटा बक्स राखिएको थियो । वसन्तपुर, हनुमानढोका कुमारीघर घुम्न पुगेकाहरु हनुमानढोका अघि राखिएको डमी देखेर आक्रोशित भए । त्यहाँ पुगेकाहरुलाई हनुमानढोकामा मन्दिर नै छेकिने गरी घुम्ती शौचालय राखेको भ्रम परेको […]