नेपालगञ्ज उप–महानगरपालिकामा चारवटा घुम्ती शौचालय

बाँके – नेपालगञ्ज उप–महानगरपालिकामा सर्वसाधारणको प्रयोगका लागि घुम्ती शौचालय ल्याइएको छ । एकपटकमा आठजनाले प्रयोग गर्न मिल्ने चारवटा घुम्ती शौचालय खरिद गरी नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालयमा ल्याइएको हो । उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले सार्वजनिक शौचालय नभएको ठाउँ र मानिसको बढी भिड...