कवाडीझैँ थन्किए घुम्ती शौचालय - NepaliPatra

चन्द्रपुर । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् । नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । यहाँ दिनहुँ ठूलो सङ्ख्यामा सवारी साधन र मानिसको […]

सम्बन्धित सामग्री

कवाडी झैं थन्किए चन्द्रपुर नगरको घुम्ती शौचालय

१० असार,  रौतहट । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किंदा सरकारी लगानी बालुवामा पानी भने झैं देखिएको छ। शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिंदा ती शौचालय त्यतिकै थन्किएका हुन्। नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन्। यहाँ दिनहुँ ठूलो सङ्ख्यामा सवारी साधन र मानिसको आवतजावत […]

काठमाडौं महानगरले हटायो घुम्ती शौचालय

चुहिन थालेकाले हटाउनुपरेको महानगरको भनाइ, तत्काल अर्को शौचालय नराखिने काठमाडौंको न्युरोड (एनएसीछेउ) र रत्नपार्कनजिकै रहेको घुम्ती शौचालय महानगरपालिकाले हटाएको छ । नियमित मर्मत अभावका कारण घुम्ती शौचालय चुहिन थालेको र जसका कारण...

धर्नामा बसेका अभियन्ताले माग गरेपछि महानगरले दियो घुम्ति शौचालय

धर्नामा बसेका अभियन्ताहरुले माग गरेको एक घण्टा भित्र काठमाडौँ महानगरका मेयर बालेन साहले घुम्ती शौचालय पठाइदिएका छन्।...

धर्नामा बसेका अभियन्ताले माग गरेपछि महानगरले दियो घुम्ति शौचालय

धर्नामा बसेका अभियन्ताहरुले माग गरेको एक घण्टा भित्र काठमाडौँ महानगरका मेयर बालेन साहले घुम्ती शौचालय पठाइदिएका छन्।...

रौतहटमा छैनन् सार्वजनिक शौचालय, दुई घुम्ती शौचालय पनि प्रयोगविहीन

रौतहटको चन्द्रपुर, गरुडा र गौर नगरपालिका शहरका रूपमा विस्तार भइरहेका छन्। तर, यी क्षेत्रमा सार्वजनिक शौचालय भने भेट्न मुश्किल छ। शौचालय प्रयोग गर्नकै लागि सर्वसाधारण होटल, खाजा घर छिरेर केही न...

मर्मत नगर्दा दुई वर्षदेखि थन्किए चन्द्रनिगाहपुरका घुम्ती शौचालय

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा छन्। सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद गरिएको सो घुम्ती शौचालयको मर्मतसम्भार नगर्दा २ वर्षदेखि प्रयोगविहीन भएका हुन्।घुम्ती शौचालय प्रयोगमा नआएपछि चन्द्रनिगाहपुर आउने यात्री र बटुवालाई समस्या हुन थालेको छ। पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा सार्वजनिक शौचालय नभएकाले चन्द्रनिगाहपुर आउने यात्रीलाई दिसा पिसाब गर्नसमेत समस्या भएको स्थानीयको बताउँछन्।नगरपालिकाले ३

तनहुँमा घुम्ती शौचालय सञ्चालन गरिने

तनहुँ – व्यास नगरपालिका कार्यालय तनहुँले पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ। सदरमुकाम दमौलीको भोर्लेटार चोक क्षेत्रमा सो शौचालय राखिनेछ। उक्त चोकबाट लमजुङ जिल्ला जाने आउने, जिल्लाको दक्षिण पूर्वी बुद्ध सिंह मार्ग हुँदै सवारी आवतजावत हुँदा मानिसको चहलपहल हुने भएकोले उक्त ठाउँमा सो शौचालय राखिने नगरपालिकाले जनाएको छ। महिला र पुरुषले छुट्टाछुट्टै प्रयोग […]

सरसफाईमा सार्थक प्रयास : घुम्ती शौचालय सेवा

तनहुँ : व्यास नगरपालिका कार्यालय तनहुँले पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ।सदरमुकाम दमौलीको भोर्लेटार चोक क्षेत्रमा सो शौचालय राखिनेछ। उक्त चोकबाट लमजुङ जिल्ला जाने आउने, जिल्लाको दक्षिण पूर्वी बुद्ध सिंह मार्ग हुँदै सवारी आवतजावत हुँदा मानिसको चहलपहल हुने भएकोले उक्त ठाउँमा सो शौचालय राखिने नगरपालिकाले जनाएको छ।महिला र पुरुषले छुट्टाछुट्टै प्रयोग गर्न मिल्ने गरी दुई वटा कोठा शौचालयमा रहेका छन्।त्यस क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नु पर

घुम्ती शौचालय उपयोगविहीन

गोलबजार नगरपालिकाले दुई वर्षअघि खरिद गरेको घुम्ती शौचालय अझै उपयोगविहीन बनेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकामा चारवटा घुम्ती शौचालय

बाँके – नेपालगञ्ज उप–महानगरपालिकामा सर्वसाधारणको प्रयोगका लागि घुम्ती शौचालय ल्याइएको छ । एकपटकमा आठजनाले प्रयोग गर्न मिल्ने चारवटा घुम्ती शौचालय खरिद गरी नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालयमा ल्याइएको हो । उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले सार्वजनिक शौचालय नभएको ठाउँ र मानिसको बढी भिड...