ए डिभिजन लिगमा सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सातदोबाटो युथ र हिमालयन शेर्पा भिड्दैछन्।  सातौँ चरणको अन्तिम खेल अन्तर्गत हुन लागेको सातदोबाटो र हिमालयन शेर्पा बीचको खेल दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ। समान ८ अंकसहित क्रमश सातौँ र आठौँ स्थानमा रहेका सातदोबाटो र हिमालयन आज कम्तीमा पाँचौ स्थानमा उक्लिने होडमा हुनेछन्।  सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको नवप्रवेशी सातदोबाटो पछिल्ला खेलमा कमजोर देखिएको छ।उसले पछिल्ला ३ वटा खेलबाट १ अंक मात्र जोडेको छ। केह

सम्बन्धित सामग्री

४६ सेकेन्डमै दीपकको गोल

युवा स्ट्राइकर दीपकराजसिंह ठकुरीले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ४६ सेकेन्डमै गोल गरेका छन् । सातदोबाटो युथका २३ वर्षीय स्ट्राइकर दीपकले आइतबार हिमालयन शेर्पा क्लबविरुद्ध खेलको ४६ सेकेन्डमै गोल...

अन्तिम खेलमा पनि च्यासल पराजित, हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले बराबरी खेले

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा च्यासल युथ क्लबलाई हराउँदै सातदोबाटो युथ क्लबले लिगको सुखद अन्त्य गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा च्यासललाई सातदोबाटोले १-० गोलअन्तरले हराएको हो। सातदोबाटोको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे। त्यस्तै आजै सम्पन्न अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स…

‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण बिहीबारदेखि हुने, १४ गते समापन

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबले भिड्दा सोही समय दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् ।

‘ए’ डिभिजन लिग फुटबलको नवौं चरणका खेलहरु आजबाट

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नवौं चरणका खेलहरु आजबाट सुरु हुँदैछ । आज नवौं चरणका दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । जारी लिगमा आठौं चरणका […]

‘ए’ डिभिजन लिगको नबौं चरणका खेल शुक्रबारबाट सुरु

काठमाडौं, पुस २९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नवौं चरणका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ । शुक्रबार नवौं चरणका दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा मनाङ मसर््याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उपाधि होडलाई जिवन्त […]

कप्तान विश्वासको पेनाल्टी गोलमा हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

१९ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको सातौ चरणकौ अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पालाई जिताउन कप्तान विश्वास श्रेष्ठले पेनाल्टीमा निर्णायक गोल गरे । सातदोबाटोले पनि खेलको अन्तिम समयमा पेनाल्टी पाएपनि गोल गर्न सकेन । देलको […]

सातदोबाटो पेनाल्टीमा चुक्दा हिमालयन शेर्पाको जित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटो हिमालयन शेर्पासँग १-० गोलअन्तरले पराजित भएको हो। शेर्पाको जितमा विश्वास श्रेष्ठले निर्णायक गोल गरे। खेलको ४३ औं मिनेटमा पिटर सेगुनले त्रिदेव गुरुङलाई पेनाल्टी बक्सभित्र लडाएपछि…

'ए' डिभिजन लिग : सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।  लिग अन्तर्गत आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ । आज दुवै टोली तेस्रो जितको खोजीमा हुनेछन् । सातदोबाटो ६ खेलमा ८ अङ्क जोडेर सातौँ स्थानमा छ भने शेर्पा ८ अङ्क जोडेर आठौँ स्थानमा छ ।

हिमालयन शेर्पा क्लब छाडेका मानबहादुर सातदोबाटोमा आबद्ध

१२ साउन, काठमाडौं । लामो समय हिमालयन शेर्पाबाट फुटबल खेलेका मानबहादुर तामाङ सातदोबाटो युथ क्लबमा अनुबन्ध भएका छन् । उनले केही दिनअघि मात्र शेर्पा छाडेका थिए । नयाँ सिजनको ए डिभिजन लिग खेल्न मानबहादुरलाई सातदोबाटोले अनुबन्ध गरेको हो । सातदोबाटो युथ क्लबले मंगलबार मानबहादुर तामाङ र दीपक राज सिंह ठकुरी ‘विक्रम’लाई अनुबन्ध गरेको जनाएको छ । […]