गोलकिपर विशाल श्रेष्ठले लिए राष्ट्रिय टिमबाट सन्यास

काठमाडौं – राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् । नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका उनले झापासँगको खेलपछि सन्यासको घोषणा गरेका हुन् । नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीमा मार्की खेलाडीका रुपमा आवद्ध श्रेष्ठ चितवनका कप्तान पनि हुन् । प्रतियोगिताको प्लेअफ सम्भावना सकिए पनि लिगको अन्तिम खेलमा चितवनले झापामाथि […]

सम्बन्धित सामग्री

१० वर्ष बेञ्चमा बसेर पाएको त्यो १० मिनेट

१४ पुस, काठमाडौं । जून २०११ मा एशियाली विश्वकप छनोटको पहिलो चरणको दुवै खेल खेल्न इष्ट टिमोर नेपाल आउने भयो । अरू बेला जस्तै विशाल श्रेष्ठ पनि क्लोज क्याम्पमा परे । तर विशाललाई थाहा थियो, अन्तिममा फालिने म नै हुन्छु । किनकि पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङसँगै रितेश थापा, विकास मल्ल पनि बन्द प्रशिक्षणमा थिए […]

भलाद्मी खेलाडी विशाल

२४ मंसिर, काठमाडौं । नेपाली फुटबलमा सबैभन्दा भलाद्मी कोही खेलाडी छन् भने त्यही हुन्, विशाल श्रेष्ठ । यी गोलरक्षकको सबैभन्दा ठूलो विशेषता भन्नु नै सधैं भरी अनुहारमा देखिने मीठो मुस्कान हो । अनि त्यसैलाई सुहाउँदो बोली पनि । त्यसैले उनी धेरैका लागि ‘ट्र्यु जेन्टलम्यान’ हुन् । त्यति मात्र होइन्, नेपाली राष्ट्रिय टिमको भलोका लागि उनी […]

विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी

१० असोज, काठमाडौं । राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा मार्की खेलाडीको रूपमा आबद्ध भएका छन् । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि उनलाई क्लबले मार्की खेलाडीका रुपमा आबद्ध गराएको हो । गेम वान प्रालि अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच सहमति पत्रमा हस्ताक्षर भएको हो […]

विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी - NepaliPatra

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन्। गेम वान प्रा.ली. अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आबद्धतामा सम्झौता भएको हो। नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) […]

भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपालीटाेली घाेषणा

काठमाण्डाै – भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनशिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा रहेका छन्  । मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु र आभास लामिछाने रहेका छन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्...

ओखलढुंगा जीप दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

दुर्घटनामा परी ६ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाल घाइते भएका हुन् ।

क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

७ माघ, काठमाडौं । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका एक अनुसन्धान अधिकृतका अनुसार पक्राउ […]

चलचित्र ‘सिल्ली फो’को छायाँकन मंसिरबाट हुने

नेपाली चलचित्र ‘सिल्ली फो’ निर्माण हुने भएको छ ।  रुद्राक्ष फिल्मस् प्रा.लि.को ब्यानरमा ‘सिल्ली फो’ बन्ने भएको हो ।  रुद्र खनालको प्रस्तुतिमा बन्ने चलचित्रको लेखक तथा निर्देशक राजबहादुर साने हुन् । यसको निर्माता मनोज डि.के. हुन् भने सहनिर्माता विशाल श्रेष्ठ र सागर विष्ट रहेका छन् ।  चलचित्रमा कलाकारहरू केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापालगायतको अभिनय रहने नियन्त्रक सुनिल सिग्देलले जानकारी दिए । चलचित्र मंसिर महिनाबाट छायाँकन हुने उनको भनाइ छ ।

नेपाल सुपर लिगमा आज दुई खेल

काठमाडौं। नेपाल सुपर लिगमा आज दुई खेल हुदैछन्। पहिलो खेलमा विराटनगर सिटीले धनगढी एफसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीविरुद्ध खेल्नेछ। विराटनगरको मार्की प्लेयर रञ्जित धिमाल हुन्। धनगढीको मार्की प्लेयर विशाल राई हुन्। पोखराका मार्की प्लेयर नवयुग श्रेष्ठ हुन्। बुटवलका विशाल श्रेष्ठ हुन्। शनिबारबाट सुरू भएको लिगको पहिलो खेलमा काठमाडौं रेजर्स विजयी भएको थियो।