भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपालीटाेली घाेषणा

काठमाण्डाै – भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनशिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा रहेका छन्  । मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु र आभास लामिछाने रहेका छन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्...

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप अघि माल्दिभ्सले जापानमा अन्तिम तयारी गर्ने

२३ जेठ, काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिपको लागि माल्दिभ्सले जापानमा अन्तिम तयारी गर्ने भएको छ । साफ च्याम्पियनसिपको १४औं संस्करण यही जुन ८ देखि जुलाई ४ सम्म भारतको बेंगलुरुमा हुँदैछ । त्यसको तयारीका लागि माल्दिभ्सको राष्ट्रिय टिम सोमबार जापान प्रस्थान गरेको छ । माल्दिभ्सले जापानमा १० दिन प्रशिक्षण गर्नेछ । माल्दिभ्सले दुई साताअघि देखि […]

साफ च्याम्पियनसिप भारतमा आयोजना हुने

३ फागुन, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल भारतमा आयोजना हुने भएको छ . दक्षिण एसियाली फुटबल महासंघ (साफ) को मंगलबार बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो . यद्यपि मिति र आयोजना हुने स्थान भने थए भइसकेको छैन । भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार मार्च १० सम्ममा आयोजना हुने स्थान तय […]

साफ यू–२० : भारतको दोस्रो गोल

भारतमा जारी साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले जारी खेलमा भारतले अग्रता दोब्बर पारेको छ । दोस्रो हाफको खेल सुरु भएको पाँच मिनेटभित्रै भारतले गोल गर्दै अग्रता दोब्बर बनाएको हो ।  भुवनेश्वरस्थित...

साफ यू–२० : पहिलो हाफमा भारतको अग्रता

भारतमा जारी साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले जारी खेलको मध्यान्तर भएको छ । पहिलो हाफसम्ममा नेपाल १–० ले पछि रहेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलमा भारतले खेलको ३५औँ मिनेटमा...

यू–२० साफ च्याम्पियनसिपमा नेपालको सानदार सुरुवात

भारतमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले सानदार सुरुवात गरेको छ । सोमबार साँझ भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हरायो । भारतको भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू–२० च्याम्पियनसिपको...

साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतमा सुरु हुँदै

काठमाडौं । साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप फुटबल आज (साेमबार) बाट भारतमा सुरु हुँदैछ । भुवनेश्वरमा साेमबार दिउँसो हुने उद्घाटन खेलमा नेपालको युवा टोलीले माल्दिभ्सको सामना गर्ने भएकाे छ । कालिंगा स्टेडियममा हुने खेल नेपाली सयम अनुसार दिउँसो सवा ४ बजे सुरु हुने भएकाे छ । यसपटक साफ जित्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा […]

साफ यू-२० च्याम्पियनसिप  : नेपालको अन्तिम टोली घोषणा

काठमाडौँ । भारतमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली यू-२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् । साफ यू-२० च्याम्पियनसिप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ । नेपालले साफ यू-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने […]

साफ यू–२० लागि नेपालको अन्तिम टोली घोषणा

भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली यू–२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् । साफ यू–२० च्याम्पियनसिप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ ।नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।त्यसपछि नेपा

यू-१८ महिला साफ : छोटो तयारी, बलिया प्रतिद्वन्द्वी

नेपालको यू-१८ महिला टोली यतिबेला साफ च्याम्पियनसिपको तयारीमा छन् । उमेर समूहको महिला फुटबल विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन -साफ)ले सन् २०१८ देखि सुरु गरेको यो प्रतियोगिताको तेस्रो संस्करण भारतमा हुन लागेको छ । यसपल्ट यू-१८ साफ च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशमात्र छन् । तीन टोलीबीच डवल राउण्ड रोविन प्रणालीअनुसार लिग खेल सन्चालन हुनेछ […]

साफ यू १८ महिला च्याम्पियनसिप- उद्घाटन खेल नेपाल र भारत भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अर्को महिना भारतमा आयोजना हुने साफ यू १९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । साफ चैत १ देखि ११ गते सम्म भारतको जम्सेदपुरमा हुनेछ । नेपाल, आयोजक भारत र बंगलादेश गरि ३ राष्ट्रको सहभागिता रहने च्याम्पिनसिपमा सबै टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् । […]