१० वर्ष बेञ्चमा बसेर पाएको त्यो १० मिनेट

१४ पुस, काठमाडौं । जून २०११ मा एशियाली विश्वकप छनोटको पहिलो चरणको दुवै खेल खेल्न इष्ट टिमोर नेपाल आउने भयो । अरू बेला जस्तै विशाल श्रेष्ठ पनि क्लोज क्याम्पमा परे । तर विशाललाई थाहा थियो, अन्तिममा फालिने म नै हुन्छु । किनकि पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङसँगै रितेश थापा, विकास मल्ल पनि बन्द प्रशिक्षणमा थिए […]