राइड सेयरिङ क्षेत्रमा ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजार र भेट्रा मोटर्स प्रालिले ‘भेट्रा राइड सेयरिङ’का लागि ‘भेट्रा एरोन’ विद्युतीय स्कुटर सार्वजनिक गरेका छन्। स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ। योजनाअन्तर्गत राइडरले शून्य डाउनपेमेन्टमा स्कुटर लिन सक्ने कम्पनीले जनाएको छ। राइड सेयरिङमा सवारी भाडामा लिएर चलाउने अभ्यासको विकल्पमा दैनिक आम्दानीबाट […]
सन् १९५१ मा नयाँ दिल्लीबाट सुरु भएको एसियाली खेलकुद (एसियाड) को ऐतिहासिक यात्रामा नेपाल प्रारम्भिक कालदेखि नै सहभागी रहँदै आएको छ । तर, सात दशकभन्दा बढीको यो लामो इतिहास र पछिल्ला साढे तीन दशकको निरन्तर प्रयासलाई सूक्ष्म रूपमा नियाल्ने हो भने नेपाली खेलकुदको झोला अझै पनि सोचेजति भरिन सकेको छैन । हालसम्म नेपालले कुल २६ […]
काठमाडौँ । नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बिहीबार साँझ रामेछापको मन्थलीबाट नियन्त्रणमा लिइएको हो। कांग्रेसको संस्थापन पक्षमा रहेका चौलागाईं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन्। पार्टीको १५औँ महाधिवेशनको तयारीसम्बन्धी बैठकमा सहभागी हुन उनी मन्थली पुगेका बेला पक्राउ परेका हुन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार उच्च पदस्थ व्यक्तिहरूको […]