काठमाडौँ : निजी क्षेत्रले सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन्।काठमाडौँमा बिहीवार शुरु भएको आठौँ घरजग्गा मेलाको उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सरकारले चालु खर्चलाई बढाउनुपर्नेमा जोड दिएको हो। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पुँजीगत खर्चको अवस्था ज्यादै न्यून रहेको बताए। उनले बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए।उनले यस अवधिमा १५ प्रतिशत पनि पुँजीगत खर्च नभएको
काठमाडौँ : मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा सरकारका सबै पक्षसँग भएको छलफलले मनोेबल बढ्ने निजी क्षेत्रले बताएको छ। मंगलवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका सबै निकायसहित निजी क्षेत्रसँग भएको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा निजी क्षेत्रले यस्तो प्रतिक्रिया दिएको हो।अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग सरकारले थालेको छलफल सकारात्मक भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले यस्तो बताएको हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद
अर्थतन्त्र चलायमान बनाउने पहलस्वरुप अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन् । महतले अर्थतन्त्रमा आएको सुस्तता चिर्दै बजार चलायमान बनाउनेतर्फ अग्रसर हुन निजी क्षेत्र र बैंकरहरूसँग आइतबार छलफल गरेका हुन् । गत आर्थिक वर्षमा आएको सुस्तता चालु आवको पहिलो महिनासम्म पनि कायमै रहेपछि सरकारले यसमा चासो देखाएको हो […]
सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको उद्योगी उमेशलाल श्रेष्ठले आरोप लगाएका छन् । निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको बेला सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउनतर्फ चासो नदिएको उनको आरोप छ । आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र हो र निजी क्षेत्र नभई सरकार नचल्ने […]
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट कोभिड–१९ प्रभावित व्यवसायको पुनरूत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरता दिनका लागि सहज हुने निजी क्षेत्रको ठम्माइ रहेको छ । पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको पुनरूत्थानका लागि सहयोग गर्ने भन्दै मौद्रिक नीतिले ठूला उद्योगी व्यवसायीलाई भने सम्बोधन […]