नेपालको आर्थिक अवस्था संकटोन्मुख अवस्थामा छ । देशको पुँजीगत खर्च गर्ने क्षमता घटेको छ भने मूल्य वृद्धि आकासिएको छ । घट्दो विदेशी मुद्रा सञ्चिति, बढ्दो बैङ्किङ क्षेत्रको तरलता, व्यापार घाटा र घट्दो विप्रेषणसँगै फराकिलो भुक्तानी असन्तुलनले आर्थिक सूचक समग्रमा नकरात्मक देखिएको छ। घट्दो रेमिट्यान्स र बढ्दो आयातका कारण चालु आर्थिक वर्षको ८ महिनामा नेपालको रेमिट्यान्स […]