इराकमा आईएस लडाकुले प्रहरीमाथि आक्रमण गर्दा ९ जनाकाे मृत्यु

काठमाडौं । इराकमा बम र बन्दुक आक्रमणका कारण ९ जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ । इराकको राजधानी बग्दादबाट २ सय ९० किलोमिटर टाढा किर्कुक शहरमा प्रहरीहरु चढेको गाडीलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरूकाे मृत्यु भएकाे हाे । आक्रमणकारीमाथि प्रहरीले जवाफी कारबाही गर्दा केही बेर दुवैतर्फ गोली हानाहान भएको थियो । त्यसैगरी बग्दाद नजिकैको सडकमा राखेको […]