म्यानमारमा थप ६३८ जना प्रदर्शनकारी गिरफ्तार

म्यानमारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्। आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ। सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फ

सम्बन्धित सामग्री

बेजिङ र सांघाईमा विरोध प्रदर्शन, दर्जनाैं गिरफ्तार

सन् १९८९ मा तियानमेन स्वायरमा भएको आन्दोलनयता भएको यो सबैभन्दा ठूलो प्रदर्शनी हो। कोभिड नियन्त्रणको नामका महिनौसम्म अकारण लकडाउनमा बस्नुपरेकोमा प्रदर्शनकारी आक्रोशित बनेका हुन्।...

स्वदेश फर्किएका राजापाक्षेलाई पक्राउ गर्न माग

काठमाडौँ – स्वदेश फर्किएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षेलाई पक्राउ गर्न माग गरिएको छ। प्रदर्शनकारी नेताहरुले उनलाई गिरफ्तार गर्नुपर्ने माग गरेका हुन् । जुलाईमा प्रदर्शनकारीले उनको सरकारी आवासमा प्रवेश गरेपछि राजापाक्षे भागेका थिए। ७३ वर्षीय राजापाक्षेले सिंगापुरबाट नै राजीनामा दिएका थिए । त्यसको केही दिनपछि उनी थाइल्यान्डको ब्यांकक पुगेका थिए। ‘कुनै देशले पनि लिन नमानेपछि गोटाबाय […]

पाल्पामा बन्दको प्रभाव: सवारीसाधन ठप्प,७ जना प्रदर्शनकारी पक्राउ

कविराज नेपाल, पाल्पा ।  पाल्पामा सात जना बन्द आह्वान कर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी र नेकपाका ७ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, कोषाध्यक्ष टिकाराम पौडेल, नेपाल कम्युनिस्ट पार्टीका पाल्पा सचिव भुवन जिसी,नेकपा क्रान्तिकारी माओवादी पाल्पाका सचिव लिला जिसी, युवा […]

युद्धको विरोध गर्दै रुसमा प्रदर्शन, सयौँ प्रदर्शनकारी गिरफ्तार

काठमाडौँ – रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको विरोधमा रुसभित्रै प्रदर्शन भएको छ। रुसको राजधानी मस्को, मुख्य सहर सेन्ट पिटर्सबर्ग लगायत अन्य सहरहरूमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म १७ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको बीबीसीले जनाएको छ। रुसले हिजोदेखि युक्रेनमाथि सैन्य आक्रमण थालेपछि रुसभित्रै विरोध प्रदर्शन चर्किएको हो। युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशहरुलेसमेत विरोध गरिरहेका […]

एमसिसीको विरोध गर्ने दुई दर्जन प्रदर्शनकारी गिरफ्तार

काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोध गरेर नाराबाजी गरेका दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले पकाउ गरेको छ।बानेश्वरस्थित संघीय संसद भवन रहेको क्षेत्रमा एमसिसीको विरोधमा उत्रिएकाहरूलाई प्रहरीले पकाउ गरेको हो।एमसिसीको विरोधमा नाराबाजी गर्नेहरू बढ्दै गएपछि बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्थालाई अहिले कडाइ गरिएको छ। तस्वीर : शिला तिम्सिना

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरुको […] The post एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लकडाउनविरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा हजारौँ गिरफ्तार

अष्ट्रेलियामा लकडाउन विरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौँलाई पक्राउ गरिएको छ । देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर सिड्नीबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो ।  प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो । यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या बढीरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउन लागू गर्ने निर्णय गरिसकेको छ । महामारी नियन्त्रणमा आइनस

लकडाउनविरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा हजारौँ गिरफ्तार

सिड्नी । अष्ट्रेलियामा लकडाउन विरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौँलाई पक्राउ गरिएको छ । देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर सिड्नीबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो । यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या बढीरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । न्यु साउथ वेल्स प्रदेश […]

लण्डनमा लकडाउन विरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् । स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन् । सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रह

लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार, प्रहरीलाई बोतल प्रहार

बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् । स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन् । सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रहरीको भनाइ छ ।