राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकिए

वाग्मती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि  मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ - विभिन्न प्रदेशमा बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।  यसै क्रममा कोशी प्रदेशमा मतदानस्थल लगायत सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुई वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अध...

तोकियो राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल

प्रत्येक प्रदेशमा एक–एक मतदानस्थल र सोही मतदानस्थलमा दुई–दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ ।

बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचन : प्रजिअ र प्रहरी प्रमुख नै खटिए सुरक्षामा

हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ खटिएका छन् । वर्षाका कारण तोकिएको समयभन्दा ढिला गरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी छ ।मतदान केन्द्र र स्थलको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ । मतदानस्थल, मतदान क

आज राष्ट्रिय सभाको निर्वाचन, १९ पदका लागि बिहान ९ बजेदेखि मतदान हुँदै

काठमाडौँ। राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।

राष्ट्रिय सभा : १९ पदका लागि आज मतदान

काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त १९ स्थानका लागि आज मतदान हुने भएको छ। बुधबार (आज) बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि सात प्रदेशका आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। मतदानका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नु पर्ने छ। प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको आयोगले जनाएको छ। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछ

बागमतीमा राष्ट्रियसभा चुनावको तयारी पूरा

राष्ट्रियसभा चुनावको लागि बागमतीको मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्...

राष्ट्रिय सभा निर्वाचन भोलि, कहाँ कहाँ मतदानस्थल ?

राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन हुन लागेको हो । जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ । मधेस प्रदेशका

राष्ट्रिय सभा निर्वाचन : २०२५ मतदाता, १४ मतदान केन्द्र तोकियो

काठमाडौं । निर्वाचन आयोगले फागुन १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै ८ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्रहरू रहने जानकारी दिएको छ ।  आयोगका अनुसार प्रदेश १ मा २ वटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१...

राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र, को को हुन्छन् मतदाता?

काठमाडौं : निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानस्थल तोकेको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै मतदानस्थल तोकेको जनाएको हो। राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन हुँदैछ। मतदातका लागि प्रदेश नं. १ को मोरङ जिल्ला विराटनगर महानगरपालिकाको बीरेन्द्र

रुकुम पश्चिमका दुई स्थानमा पुनः मतदान

१४ मंसिर, रुकुम । यही मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा शुक्रबार पुनःमतदान भएको छ । मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो । मतदानका क्रममा आइतबार मतपत्रमा तेजाब …