राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ - विभिन्न प्रदेशमा बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।  यसै क्रममा कोशी प्रदेशमा मतदानस्थल लगायत सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुई वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अध...