आज ६ अप्रिल अर्थात प्रविधिको इतिहासमा आज माइक्रोसफ्टको विन्डोज ३.१ भर्सन सार्वजनिक भएको दिन । विश्वमा सर्वाधिक प्रयोग हुने सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सन् १९९२ मा ३.१ भर्सनको कम्प्युटर अपरेटर सिष्टम सार्वजनिक गरेको थियो ।
उक्त सिष्टमले आइबीएम र आइबीएम पीसी कम्प्युटरलाई सहायता गर्यो। विन्डोजको यो पहिलो उत्पादन नभए पनि यसले ग्राफिक्स गर्न पनि निक्कै मद्दत गरेको...