‘शहीदका विषयमा विवाद नगरौँ’

‘काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा ज्यादै उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न नहुनेमा जोड दिएका छन् । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षको अवसर पारेर यहाँस्थित इजरायली राजदूतावासको सहयोगमा इजरायलमा उच्च शिक्षा हासिल गरेका […]

सम्बन्धित सामग्री

बारामा मेलाका विषयमा विवाद हुँदा झडप, २ जना घाइते

५ मंसिर, बारा । बाराको पचरौतामा मेला आयोजनाको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाइफायर गरेको छ । पचरौता नगरपालिका-७ बेनौलीमा झण्डा मेला गर्ने विषयमा सोमबार राति भएको छलफलमा दुई पक्षबीच विवाद सुरु भई ढुंगा हानाहान भएको थियो । अवस्था सामान्य बनाउन आठ राउन्ड हवाई फायर गरेको बाराका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले […]

प्रकाशमानकै उपस्थितिमा वडा भवन बनाउने विषयमा विवाद

काठमाडौं, ८ बैशाख । प्रतिनिधिसभा काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहकै उपस्थितिमा वडा भवन बनाउने विषयमा विवाद भएको छ । काठमाडौं महानगरपालिका-२९ को वडा भवन निर्माणस्थलको विषयमा स्थानीय र वडाका प्रतिनिधिहरूबीच विवाद भएको हो । मुद्दा लडेर सरकारी जग्गा जोगाएका स्थानीयको सहमति बिनै एकलौटी रुपमा वडा भवन बनाउन खोजिएको आरोप लागेपछि विवाद भएको । वडा कार्यालयले […]

जग्गाको विषयमा विवाद हुँदा चक्कु प्रहार

रुपन्देहीको कञ्चन गाउँपालिकामा जग्गाको विषयमा विवाद हुँदा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । वडा नं ५ उत्तर भैंसाहीमा जग्गासम्बन्धी विवाद हुँदा ४० वर्षीय बाबुराम थारुले २६ वर्षका प्रेम थारुलाई चक्कु...

राणामाथि छानबिन गर्ने विषयमा महाअभियोग सिफारिस समितिमा विवाद

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि छानबिन गर्ने कि नगर्ने भन्ने विषयमा महाअभियोग सिफारिस समितिमा विवाद भएको छ। मंगलबार बसेको सिफारिस मितिको बैठकमा कार्यविधि र कार्यतालिका बनाएर राणाविरुद्ध लगाइएको २१ बुँदे आरोपमाथि छानबिन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तापक्ष र विपक्षी सांसदहरुबीच विवाद भएको हो। प्रमुख प्रतिपक्षी दल एमालेले संसदको कार्यकाल सकिन लागेपछि मात्रै सिफारिस […]

धनगढीमा सपथ ग्रहणको विषयमा निम्तियो विवाद

धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो ।नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्रअनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधिले पनि धार्मिक शास्त्रअनुसार पद तथा गोपनीयताको सपथ लिने अडान राखेका थिए । सोही कारण सपथ ग्रहणको कार्यक्रम समेत पछि सारिएको जनाइएको

एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् । उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्त्वपूर्ण विषय भएको बताए । अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप

मञ्चमा बस्ने विषयमा विवाद हुँदा नेताहरूबीच हातपात (भिडियो)

भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लाग्दा चुनावी अभियानले तीव्रता पाएको छ ।  यसैक्रममा कन्नौजमा भएको एक जनसभामा मञ्चमा को बस्ने को नबस्ने भन्ने विषयमा विवाद हुँदा नेताहरू एकआपसमा नै भिडेका छन् । बहालवाला विधायक र भाजपा जिल्ला उपाध्यक्षका समर्थकहरूबीच मञ्चमा बस्ने विषयमा विवाद भएको हो ।  भाजपा विधायिका अर्चना पाण्डेका समर्थकहरूलाई भाजपा जिल्ला उपाध्यक्ष र उनका समर्थकहरूले आक्रमण गरेको बताइएको छ । नगर भ्रमणपछि नेहरु महाविद्यालयमा जनसभा आयोजना गरिएको थियो ।  मञ्चमा बस्ने विषयमा समर्थकहरू भिडे ...

मासुको विषयमा विवाद हुँदा छोराको हत्या गर्ने पक्राउ

मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।मङ्गलबार राति करिब १० बजेतिर घटना

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

सल्यान– मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा […]

धनगढीमा पानी निकासको विषयमा दुई वडाबीच विवाद

३ साउन, धनगढी । धनगढी उपमहानगरपालिकामा पानीको निकासको विषयमा दुुई वडाबीच विवाद सिर्जना भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ र ३ बीच वर्षापछि जमेको पानी निकासको विषयमा विवाद सिर्जना भएको हो । शनिबार रातिदेखि भइरहेको वर्षापछि जम्मा भएको पानी वडा नम्बर ३ बाट वडा नम्बर २ तर्फ बगिरहेकोमा डुुबान हुन थालेको भन्दै बहाव रोकेपछि […]