पहिलो फाइभ जी स्मार्टफोन

ट्वीटर युजर शेरिफ हान्नाले आफ्नो ट्वीटर एकाउन्टमार्फत फाइभ जी स्मार्टफोनको तस्बिर सेयर गरेका हुन् । उनी चिपसेट निर्माता कम्पनी क्वालकममा एलटीई तथा फाइभ जी एनआरमा बजार प्रमुखको पदमा छन् । शेरिफले लेखेका छन्, ‘मेरो हातमा संसारकै पहिलो फाइभ जी स्मार्टफोन छ भन्ने कुरा विश्वास गर्न मलाई मुस्किल भैरहेको छ ।’

सम्बन्धित सामग्री

सामसङद्वारा फाइभ जी स्मार्टफोन सार्वजनिक

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए फिफ्टी फाइभ फाइभ जी र ग्यालेक्सी ए थर्टी फाइभ फइभ जी स्मार्टफोनहरू सार्वजनिक गरेको छ।...

नोकियाले ल्यायो सस्तो फाइभ जी फोन, आफै मर्मत गर्न सकिने

नोकिया ब्राण्डको मातृ कम्पनी एचएमडी ग्लोबलले दुईवटा सस्तो मूल्यका स्मार्टफोन लञ्च गरेको छ । कम्पनीले नोकिया जी३१० फाइभ जी र नोकिया सी२१० गरी दुईवटा फोन अमेरिकी बजारमा लञ्च गरेको हो । नोकिया जी३१० फाइभ जी स्मार्टफोन हो । यो फोनले फाइभ जी सपोर्ट गर्नु र यसको मूल्यसमेत सस्तो हुनु मात्र यसको विशेषता होइन । प्रमुख […]

आइफोन एसइसँग प्रतिस्पर्धा गर्न सामसुङले ल्यायो सस्तो फाइभ जी स्मार्टफोन

४ चैत, काठमाडौं । एप्पलले आफ्नो सबैभन्दा सस्तो फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको एक हप्ता पछि सामसुङले पनि नयाँ बजेट फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको छ । एप्पलको आइफोन एसइ फाइभ जी सँग मूल्य तथा डिजाइनमा समेत प्रतिस्पर्धा गर्नेगरी सामसुङले बिहिबार नयाँ ग्यालेक्सी ए ५३ फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको हो । ग्यालेक्सी ए ५३ […]

एप्पलले बेच्यो सर्वाधिक स्मार्टफोन, दोस्रोमा शाओमी

२०२१ को तेस्रो त्रैमासमा एप्पलले सर्वाधिक बढी फाइभ–जी स्मार्टफोन बिक्री गरेको छ । स्ट्राटेजिक एनालाइटिक्सको रिपोर्ट अनुसार एप्पल नम्बर वान भएको हो । यो अवधिमा एप्पलले आइफोन–१३ सिरिजका अलावा आइफोन–१२ को राम्रो बिक्री गरेको छ ।दोस्रो स्थानमा शाओमी र तेस्रो स्थानमा सामसङ परेका छन् । सर्वाधिक बढी फाइभ–जी बिक्री गर्नेमा ओपो चौथो स्थानमा परेको छ । रिपोर्टकाअनुसार शाओमीको भूमिका सबैभन्दा बढी छ ।युरोपेली बजारमा भने सामसङ नै पहिलो नम्बरमा आएको छ । ओपोले चिनियाँ बजारमा शानदार प्रदर

विश्वको महंगो फोन भर्टु अब नेपालमा

ह्याण्डमेड लक्जरी मोबाइल फोन ब्राण्ड भर्टुको नयाँ मोडेलको स्मार्टफोन पहिलो पटक नेपाली बजारमा उपलब्ध भएको छ । नोकियाले स्थापना रहेको बेलायतस्थित भर्टु कम्पनीले उत्पादन गरेको पछिल्लो फाइभ जी स्मार्टफोन IVERTU लाई ओलिज स्टोरले पहिलो पटक नेपाली …

स्न्यापड्रगन ७७८ फाइभ जी संस्करण चाँडै आउँदै

विश्वमा तीव्ररूपमा आफ्नो बजार विस्तार गर्दै आएको स्मार्टफोन ब्राण्ड रियलमीले स्न्यापड्रगन ७७८ फाइभ जी स्मार्टफोन चाँडै नै ल्याउने घोषणा गरेको छ । फ्ल्यागसिप रियलमी जीटी अन्तर्गतचाँडै एन्ड्रोइड बेटा १ अपडेट ल्याउने कम्पनीले घोषणा गरेको हो ।एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने ‘रियलमी जीटी’ पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स५० प्रो’ ‘एण्ड्रोइड […]

यी हुन् विश्वमा सबैभन्दा धेरै बिक्री भएका फाइभ जी स्मार्टफोन

एप्पलले यो वर्ष सार्वजनिक गरेको सबैभन्दा पछिल्लो आइफोनको मोडेल आइफोन १२ विश्वबजारमा सबैभन्दा धेरै बिक्री भएको फाइभ जी स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको पछिल्लो रिपोर्टअनुसार गत अक्टोबर महिनामा सार्वजनिक भएको आइफोन १२ विश्वको …

सामसङको २ लाख बढी मूल्य पर्ने पहिलो फाइभ–जी स्मार्टफोन लन्च

सामसङले बुधबार आफ्नो पहिलो फोल्डेबल तथा फाइभ–जी स्मार्टफोन ग्यालेक्सी फोल्ड लन्च गरेको छ । विगतका कैयौ महिनादेखि यो फोनको चर्चा भइरहेको थियो । ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खुले लगत्तै ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९८० डलर अर्थात् २ लाख १८ हजार रुपैयाँ पर्छ ।