स्न्यापड्रगन ७७८ फाइभ जी संस्करण चाँडै आउँदै

विश्वमा तीव्ररूपमा आफ्नो बजार विस्तार गर्दै आएको स्मार्टफोन ब्राण्ड रियलमीले स्न्यापड्रगन ७७८ फाइभ जी स्मार्टफोन चाँडै नै ल्याउने घोषणा गरेको छ । फ्ल्यागसिप रियलमी जीटी अन्तर्गतचाँडै एन्ड्रोइड बेटा १ अपडेट ल्याउने कम्पनीले घोषणा गरेको हो ।एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने ‘रियलमी जीटी’ पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स५० प्रो’ ‘एण्ड्रोइड […]