नोकिया ब्राण्डको मातृ कम्पनी एचएमडी ग्लोबलले दुईवटा सस्तो मूल्यका स्मार्टफोन लञ्च गरेको छ । कम्पनीले नोकिया जी३१० फाइभ जी र नोकिया सी२१० गरी दुईवटा फोन अमेरिकी बजारमा लञ्च गरेको हो । नोकिया जी३१० फाइभ जी स्मार्टफोन हो । यो फोनले फाइभ जी सपोर्ट गर्नु र यसको मूल्यसमेत सस्तो हुनु मात्र यसको विशेषता होइन । प्रमुख […]