काठमाडौं । काठमाडौंको दरबारमार्गमा वर्षौदेखि गर्दै आएको पार्किङ क्षेत्रलाई काठमाडौं महानगरपालिकाले हटाएपछि सडक खुला देखिएको छ । साथै यात्रु तथा सवारी साधनका लागि सहज भएको छ । तर, बिना विकल्प महानरपलिकाले पार्किङ हटाएको भन्दै विरोध पनि भएरहको छ । दरबारमार्गको पार्किङ स्थलमा अहिले नो पार्किङको बोर्ड टाँसिएको छ । वर्षौदेखि यस क्षेत्रमा सवारी साधन पार्किङ […]