काठमाडौं टावरमा खुल्यो निजी सवारीको पार्किङ

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कको ‘बस टर्मिनल’का रुपमा निर्माण गरेको काठमाडौं टावरको बेसमेन्टमा निजी सवारीको पार्किङ सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार ३ सय साना सवारी साधन (कार) र ७ सय मोटरसाइकल अट्ने पार्किङ २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो । ‘अहिले दरबारमार्ग लगायत स्थानमा पार्किङ अभावको गुनासो आइरहेका […]

सम्बन्धित सामग्री

पार्किङ खुल्यो, कहिले खुल्छ धरहरा ?

दसैँ–तिहारलाई लक्षित गरी काठमाडौं महानगरले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेसँगै सर्वसाधारणमा धरहरा प्रवेश कहिले गर्न पाइन्छ भन्ने जिज्ञासा बढेको छ । दुई वर्षअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हतार–हतारमा...

काठमाडौं भ्यु टावरको पार्किङ खुल्यो

चारपांग्रे साना सवारीसाधन र मोटरसाइकलले मात्रै प्रवेश पाउने पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ सर्वसाधारणका लागि खुला भएको छ । काठमाडौं महानगरपालिकाले गत शुक्रबारदेखि भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ खुला गरेको हो ।...

बानेश्वर प्लाजामा भूमिगत पार्किङ खुल्यो

७ असोज, काठमाडौं । बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु भएको छ । यसअघि विभिन्न पसल व्यवसाय चलिरहेको ठाउँमा पार्किङ सुरु भएको हो । शुक्रबार एक कार्यक्रमका बीच प्लाजामा सञ्चालनमा आएको भूमिगत पार्किङको औपचारिक उद्घाटन भएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघले जनाएके छ । संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार सबै भूसमगत पार्किङहरु सञ्चालनमा आएपछि बानेश्वर चोकमा […]