बुटवलः बुटवल बजार क्षेत्रको निर्माणाधीन सडकको निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि काम सम्पन्न नभएको भन्दै बेलहिया–बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ।
शुक्रबार सूचना प्रकाशित गर्दै व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकले ठेक्का लगाएका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएको र…