अब व्यक्तिलाई सबल बनाउन पत्रकारिता : अध्यक्ष पोख्रेल

१८ जेठ, काठमाडौ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले हरेक व्यक्तिलाई सबल बनाउने पत्रकारिता अबको आवश्यकता भएको बताएका छन् । प्रविधिको विकाससँगै अब पत्रकारिताको काम ‘आवाजहीनको आवाज’ भन्ने भाष्यमा मात्र सीमित हुन नहुने उनको भनाइ छ । अप्टिमिस्ट इन्टरनेशनल नेपाल नामक संस्थाले आयोजना गरेको कन्स्ट्रक्टिभ जर्नलिज्म विषयक अन्तरक्रियामा बोल्दै पोख्रेलले भने, ‘अब प्रविधिको व्यापकता […]

सम्बन्धित सामग्री

प्रवासी पत्रकारिता नेपालीको हितमा छ : अध्यक्ष भण्डारी

बुटवल । पत्रकारिता प्रविधिको विकाससंगै पछिल्लो समय गुणात्मक रुपमा विकसित हुदै गएको छ । राज्यको चौथो अंग मानिने पत्रकारिता निष्ठापूर्वक कलम चलाउनुपर्ने पेसा हो समाजलाई सुसुचित र सन्देश प्रवाह गर्ने माध्यम नै पत्रकारिता जगत हो । स्वच्छ र स्वतन्त्र रुपमा गरिने पत्रकारिताले बेथितिलाई बाहिर ल्याएर समस्यालाई समाधान गर्ने गर्दछ । पछिल्लो समय पत्रकारितामा केही विचलनको […]

कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार राससका अध्यक्ष झालाई

मोरङ, २९ भदौ । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० बाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ । पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज आयोजित कार्यक्रममा महासङ्घका पूर्वअध्यक्षसमेत रहेका झालाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नगद २५ सहित प्रमाणपत्रद्वारा सम्मानित गरे । सो अवसरमा प्रदेश […]

पत्रकारिता कमजोर हुँदा सरकार हावी हुन्छ : काउन्सिले अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघले पत्रकारिता कमजोर हुँदा सरकार हावी हुने बताएका छन् ।  प्रकासन तथा प्रसारण संघ लुम्बिनीले शुक्रबार बुटवलमा गरेको प्रदेशस्तरीय मिडिया सम्मेलनमा बोल्दै काउन्सिल अध्यक्ष...

झालाई 'कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार'

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्। सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ।  नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको...

आरजू युआरएल पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार आरजू विष्ट सल्यानी युआरएल पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । शुक्रबार आयोजित समारोहमा पोखरा महानगरका मेयर धनराज आचार्य, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले सल्यानीलाई सम्मान गरे ।२ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आबद्ध छन् । गीतकार÷गजलकारको रूपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नग

बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार स्थापना

ललितपुर – नेपाल प्रेस युनियन ललितपुर शाखाले यसका संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको स्मृतिमा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा पुर्‍याएको योगदानको कदर गर्दै प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाएर काम गर्ने एक पत्रकारलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गरिएको ललितपुर शाखाका अध्यक्ष केदारनाथ दाहालले बताए […]

‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा

गुल्मी – गुल्मेली समाज जापानले ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । समाजले गुल्मी जिल्लामा रहेर क्रियाशील भई पत्रकारिता गर्ने एक जनालाई वार्षिक २५ हजार राशिको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको हो । गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, सल्लाहकार गोविन्द रिजाल र समाजसेवी अशोक अधिकारी गुल्मीमा आएको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा […]

पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादा कायम राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादालाई कायम राख्नुपर्ने बताएका छन् । नारायणी टुँडे मासिक पत्रिकाको २१औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले मिसन पत्रकारिताको नाममा गलत प्रविधि बढेको बताए । उनले भने, ‘गलत खालको मिसन पत्रकारितालाई शुद्धीकरण गर्दै जानुपर्ने आवश्यकता रहेको छ ।’ चौथो अङ्गको मर्यादालाई कसरी कायम राख्ने भन्ने […]

स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नु हुँदैन : ओली

पोखरा : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताएका छन्। प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताए।सञ्चार क्षेत्रमा प्राप्त उपलब्धिलाई उपयोग गर्दै लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्नु वर्तमानको आवश्यकता भएको उनले बताए। अध्यक्ष ओलीले नेपाली पत्रकारिता तथा प्रेस क्षेत्रको इतिहास छोटो रहेको उल्लेख गर्दै उनले स्वतन्त