पत्रकारिता कमजोर हुँदा सरकार हावी हुन्छ : काउन्सिले अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघले पत्रकारिता कमजोर हुँदा सरकार हावी हुने बताएका छन् ।  प्रकासन तथा प्रसारण संघ लुम्बिनीले शुक्रबार बुटवलमा गरेको प्रदेशस्तरीय मिडिया सम्मेलनमा बोल्दै काउन्सिल अध्यक्ष...