आरजू युआरएल पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार आरजू विष्ट सल्यानी युआरएल पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । शुक्रबार आयोजित समारोहमा पोखरा महानगरका मेयर धनराज आचार्य, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले सल्यानीलाई सम्मान गरे ।२ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आबद्ध छन् । गीतकार÷गजलकारको रूपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नग

सम्बन्धित सामग्री

कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार राससका अध्यक्ष झालाई

मोरङ, २९ भदौ । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० बाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ । पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज आयोजित कार्यक्रममा महासङ्घका पूर्वअध्यक्षसमेत रहेका झालाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नगद २५ सहित प्रमाणपत्रद्वारा सम्मानित गरे । सो अवसरमा प्रदेश […]

रिपोर्टर्स रजत महोत्सव– क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट परियार सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो । क्लबले यो वर्षको क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट नेपाली रेडियो नेटवर्ककी रिपोर्टर गोमा परियारलाई सम्मान गरिएको छ ।

‘धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार–२०७९’बाट पत्रकार घिमिरे सम्मानित

झापा – ग्यालेक्सी फोर ‘के’ टेलिभिजनकी वरिष्ठ संवाददाता सिर्जना घिमिरे ‘धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार–२०७९’बाट सम्मानित भएकी छन्। शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बीच उनलाई ‘जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोष’ले यो पुरस्कार प्रदान गरेको हो। घिमिरेलाई प्रमुख अतिथि साहित्यकार कोमलप्रसाद पोखरेल, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईंसहितका अतिथिहरुले प्रमाण–पत्र, दोसल्ला र नगद २५ हजार प्रदान गरेर सम्मान […]

झालाई 'कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार'

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्। सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ।  नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको...

अनलाइनखबरकर्मी धिमाललाई ‘जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’

काठमाडौं । अनलाइनखबरका फोटो पत्रकार आर्यन धिमाल ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । बिहीबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित रजतजयन्ती तथा चौथो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०२२ मा धिमाललाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई अर्थमन्त्री जनार्दन शर्माले सम्मानपत्र प्रदान गरे । कार्यक्रममा संस्कृति, पर्यटन […]

गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

विराटनगर- गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन सञ्चारकर्मीलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाले २०७७ सालको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीलाई सम्मानित गर्ने आज निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार गत वर्ष प्रदान गर्न सकिएको थिएन । यस्तै गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार, […]

खनाल ‘एजएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१’ बाट सम्मानित

नेपाल पत्रकार महासंघ ( एफएनजे ) यूके शाखाले आइतबार साँझ लन्डनमा एक समारोहबीच वरिष्ठ पत्रकार श्रीभक्त खनाललाई एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१ द्वारा सम्मान गरेको छ । खनालको हिमालखबर डटकममा २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह‘ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नविन पोखरेलले ५०२ पाउण्ड (८२ हजार रुपैयाँ ) राशी, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरले सम्मान पत्र र अध्यक्ष ध्रुवराज अर्यालले