चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादालाई कायम राख्नुपर्ने बताएका छन् । नारायणी टुँडे मासिक पत्रिकाको २१औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले मिसन पत्रकारिताको नाममा गलत प्रविधि बढेको बताए । उनले भने, ‘गलत खालको मिसन पत्रकारितालाई शुद्धीकरण गर्दै जानुपर्ने आवश्यकता रहेको छ ।’ चौथो अङ्गको मर्यादालाई कसरी कायम राख्ने भन्ने […]